गैडाकोटको सुकुम्बासी बस्तीका बासिन्दा सारियो, अमलटारीमा ५ घर डुबानमा
असार, २ नवलपुर ।
नारायणी नदीमा पानीका बहाब बढेसँगै डुबानमा परेको गैडाकोट नगरपालिका २ बोटे टोलका ३५ घर बासिन्दालाई स्थानान्तरण गरिएको छ ।
उनीहरुलाई सुरक्षित स्थानमा राति नै सारिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी…