आज गण्डकीमा सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारले ईदुल्लफितरका दिन वैशाख ३१ गते सार्वजनिक विदा दिएको छ । गण्डकी प्रदेश मन्त्रिपरिषदको २०७७ चैत १७ गतेको निर्णय अनुसार उक्त दिन विदाको निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव हिमालचन्द्र अर्यालले…

राष्ट्रपति विद्या भण्डारीद्वारा केपी ओलीलाई प्रधानमन्त्रीमा नियुक्त, शुक्रवार शपथ

काठमाडौं, वैशाख ३० । राष्ट्रपति विद्या भण्डारीले नेपालको प्रधानमन्त्री पदमा केपी ओलीलाई नियुक्त गरेकी छिन्। राष्ट्रपति भण्डारीले एमाले संसदीय दलका नेता ओलीलाई प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्रीमा नियुक्त…

कांग्रेस-माओवादीले वैकल्पिक सरकारको दावी नगर्ने, फेरि ओली नै प्रधानमन्त्री

३० वैशाख, काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएका छन् । यससँगै अब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै फेरि प्रधानमन्त्री बन्नेछन् । संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका…

कोभिडसँग जुध्न नवलपुरका निजि संघसस्था थाले सहयोग अभियान

कावासोती । कोरोनाको दोस्रो लहरको माहामारीसँग जुध्न नवलपुरका निजि क्षेत्रका संघसस्थाहरुले सहयोग अभियान शुरु गरेका छन् । कावासोती यहाँका संघसंस्था तथा व्यक्तिहरुसँग सहयोग जुटाएर कोभिड अर्थात विपद् व्यवस्थापनमा सहयोगी भूमिका खेल्न…

कावासोतीका व्यापारी महेन्द्र श्रेष्ठले जिल्ला अस्पताललाई गरे ३ थान भरेको अक्सिजन सिलिण्डर सहयोग

कावासोती । पूर्वी नवलपरासीको कावासोतीका व्यवसायी एवम् ग्रील तथा स्टील व्यवसायी संघ नवलपुरका अध्यक्ष महेन्द्र श्रेष्ठले विहीबार मध्यविन्दु जिल्ला अस्पताललाई अक्सिजन भरिएका ३ थान अक्सिजन सिलिण्डर सहयोग गरेका छन् । लक्ष्मी ग्रील…

आज पनि घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९२ हजारमा कारोबार भएकोमा आज तोलामा चार सयले घटेको हो । बुधबार पनि सुनको मूल्य तोलामा तीन सयले घटेको थियो । महासंघका अनुसार आज…

कविता – कहर

दिपकलाल श्रेष्ठ - संसारै रुवाउने यो कस्तो कहर ? न त गाउं भन्यो न त छोड्यो शहर कस्को पो होला जिउने यस्तो रहर? थुनिएर बन्दि झै संधै आठै प्रहर जात चिनेन, रंग नि भनेन मै हुं नि भन्ने, कसैलाई गनेन खोस्दै छ सबको खुशि अनि चयन…

नवलपुरमा थपिए विहीबार विहानै ११ जना नयाँ संक्रमित

नवलपुर । पूर्वी नवलपरासीमा विहीबार विहानै ११ जना नयाँ संक्रमित थपिएका छन् । गैडाकोट १, २, ४ र ६ का ६ जना पुरुष २ जना महिला, मध्यविन्दु ९ का २ जना पुरुष, देवचुली १ का १ जना पुरुष थपिएका स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।…

राष्ट्रपतिले दिएको समय आज सकिँदै, बन्ला त विपक्षी गठबन्धन ?

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको तीन दिनको समय बिहीबार (आज) सकिँदै छ। प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत प्राप्त गर्न…

आज बैशाख ३० गते बिहिवारको राशिफल

आज बैशाख ३० गते बिहिवारको राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । राजनैतिक क्षेत्रमा सफलता पाइएला । मिथुन मिथुन (का, कि, कु, घ,…