बिहीबारदेखि टिभिएस ग्रेण्ड एक्सचेन्ज मेला भृकुटीमण्डपमा
नेपालको लागि टिभिएस टु–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले भृकुटीमण्डपमा मेला आयोजना गर्ने भएको छ।
बिहीबारदेखि सुरु हुने 'टिभिएस ग्रान्ड एक्स्चेन्ज मेला' ५ दिन (फाल्गुन १३ गते देखि १७ गतेसम्म) चल्नेछ।
उक्त…