अमेरिकी राष्ट्रपति ट्रम्प दम्पती कोरोना संक्रमित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरस संक्रमित भएका छन् । राष्ट्रपति ट्रम्पले ट्विट गर्दै कोरोना परीक्षणमा आफू र पत्नी मेलानिया ट्रम्पमा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । ७४ वर्षीय अमेरिकी राष्ट्रपति ट्रम्प…

रुपन्देहीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

रुपन्देहीमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा पाल्पा रामापुर ७ का ६० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । उनी १३ असोजको राति ११ बजे अस्पताल भर्ना भएका थिए ।…

चितवनमा सक्रिय सङ्क्रमित एक हजार नाघे

चितवनमा कोरोना भाइरस (कोभिड–१९)का सक्रिय सङ्क्रमितको संख्या एक हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार बिहीबार साँझसम्म जिल्लामा सक्रिय सङ्क्रमितको संख्या एक हजार आठ पुगेको छ । बिहीबार ७५ जना नयाँ सङ्क्रमित थपिए भने २८…

मुम्बई इन्डियन्स शीर्षस्थानमा उक्लियो, पञ्जाव ४८ रनले पराजित, आज चेन्नई सुपर किंग्स र सनराइजर्स…

साविक विजेता मुम्बई इन्डियन्सले यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । अबुधाबीमा बिहीबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ४८ रनले पराजित गर्दै दोस्रो जित हात…

भारतमा ९९ हजारभन्दा बढीको कोरोनाले मृत्यु

भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ९९ हजार नाघेको छ । पछिल्ला केही साता यता दैनिक एक हजारभन्दा बढीको कोरोनाले नै मृत्यु हुन थालेको भारतमा शुक्रबार यो समाचार तयार पार्दासम्म मृतक संख्या ९९ हजार ८०४ पुगेको छ ।…

बिहान १०ः१९ बजे दसैँको टीकाको उत्तम साइत

नेपाल पञ्चांग निर्णायक समितिले वि.सं. २०७७ को विजयादशमीलगायत दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । ०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादसैँ सुरु हुँदै छ । दुर्गा पक्षसमेत भनिने दसैँकाे पहिलो दिन वैदिक सनातन…

दलितकी छोरी भन्दै गर्भपतन गराई घरनिकाला

रूपन्देही, १६ असाेज । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा एक युवतीलाई झुक्याएर गर्भपतन गराई घरनिकाला गरिएको छ। तिलोत्तमा–१४ तीनधुराका २१ वर्षीय शमशेरबहादुर खत्री र उनको परिवारले सिद्धार्थनगर नगरपालिका–४ की १९ वर्षीया समीक्षा (नाम परिवर्तन)…

आजको राशिफल : असोज १६ गते, शुक्रबार

वि.सं.२०७७ साल असोज १६ गते । शुक्रबार । ईश्वी सन् २०२० अक्टोबर ०२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन कृष्णपक्ष । तिथि–प्रतिपदा,५३ घडी ३६ पला,रातको ०३ बजेर २४ मिनेट उप्रान्त…

पश्चिम नवलपरासीमा २ जर्सी गाई सहित अबैध मालसामान बरामद 

परासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको विभिन्न स्थानबाट २ वटा जर्सी गाई सहित १ लाख ७१ हजार ५ सय मुल्य बराबरको अबैध मालसामान बरामद गरेको छ। प्रहरीको  अनुसार  सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको  प्रहरी टोलिले बिहिवार…

जन्मदिनका विपन्न परिवारलाई सहयोग

विमल भट्टराई - नवलपरासी । कसैको जन्मदिन होस या स्थपना दिवस या बैबाहिक बार्षिकउत्सव ,पार्टीप्यालेस बुकिङ्ग गरेर साथी , भाई ,केक काटेर रमाइलो गर्ने , फाजुल खार्च गर्ने प्राचलन बढी देखिन्छ । लाखौं खर्च गरेको पनि बढि भेटिन्छ तर आफ्नो…