कोरोना विरुद्धको लडाई नवलपुरमा संक्रमितको संख्या ६७४, मृतकको संख्या ४ पुग्यो

नवलपरासी । पूर्वी नवलरासीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६७४ पुगेको छ । ति मध्ये ४ जनाको निधन भएको छ भने ४ सय जना निको भएका छन् । नवलपुरमा अहिले सोमबार विहान सम्ममा २७० जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय…

गैंडाकोट नगरपालिकाले १५ शय्याको आइसोलेसन बनाउँदै

गैंडाकोट नगरपालिकाले कोरोना संक्रमितलाई लक्षित गरेर १५ शय्याको आइसोलेसन तयार गर्ने भएको छ । कोरोनाको लक्षण नदेखिएका संक्रमितलाई आफ्नै घरमा आइसोलेट गरिने र घरमा उचित स्थानको अभाव भएका साथै लक्षण देखा परेका संक्रमितलाई राख्न मिल्ने गरी…

बँदेल मार्न थापिएको पासोमा परेर एक पुरुषको मृत्यु

नवलपरासी। बँदेल मार्न थापिएको करेन्टको पासोमा परी नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा एकको मृत्यु भएको छ । घर नजिकैको जङ्गलबाट आउने बँदेलले धानबाली नष्ट गरेको भन्दै बँदेल मार्न थापेको पासोमा परी रामग्राम नगरपालिका–१४ पर्सावलका ५५ वर्षीय…

देवचुली नगरपालिका कार्यालय ३ दिनको लागि बन्द

देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको कार्यालय ३ दिनको लागि बन्द भएको छ । नगरपालिकामा कार्यरत कर्मचारीमा संक्रमण पुष्टि भएपछी आज २८ गते देखि ३० गते ३ दिन सम्मको लागि नगरपालिका कार्यालय बन्द भएको हो ।…

नवलपुर जिल्लामै पिसिआर परीक्षण गर्न काँग्रेसको माग

नवलपुर । नेपाली काङ्ग्रेस नवलपुरले नवलपुर जिल्लामा तत्काल पिसिआर परीक्षणको व्यवस्था गर्न माग गरेको छ । नेपाली काँग्रेस नवलुरले पिसिआर ल्याबको नवलपुरमै स्थापना गरी पिसिआर परीक्षणको व्यवस्था गर्न माग गरेको हो ।…

कांग्रेस नेता गिरीको अस्पतालको लापरवाही कारण निधन भएको भन्दै छानविनको माग

परासी । नेपाली काग्रेसका जिल्ला उपसभापति शुभाषचन्द्र गिरीको मृत्यु अस्पतालको लापरवाहीको कारण निधन भएको भन्दै छानविनको माग गरिएको छ । छानविनको माग गर्दै राजनैतिक दलहरुले आईतबार सदरमुकाम परासीमा जुलुस निकालेका छन् । कोरोना महामारीको…

असोज १ गते घरघरमा दीप प्रज्वलन गर्न सरकारको आग्रह

काठमाडौं, २८ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व विरामी सुरक्षा दिवसको अवसरमा असोज १ गते राति ८ बजे दीप प्रज्वलन गर्न सबैलाई अपिल गरेको छ।मन्त्रालयले स्वास्थ्यकर्मी र कोरोना संक्रमितहरूको मनोबल बढाउनका लागि असोज १ गते घर…

रुपन्देहीमा निषेधाज्ञा असोज ४ गतेसम्मका लागि थप

बुटवल । रुपन्देहीमा असोज ४ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिश र जिल्ला सुरक्षा समितिको बैठकले गरेको निर्णयका आधारमा आइतबार राति १२ बजेदेखि असोज ४ गतेसम्म…

नवलपरासीमा टिपर ठक्करबाट चालककै आमाको मृत्यु

पश्चिम नवलपरासीमा टिपरले ठक्कर दिंदा सोही चालककी आमाको ज्यान गएको छ । नवलपरासी पश्चिमको सुनवल नगरपालिका वडा नं. ४ बेलारीमा पार्किङ गरी राखेको टिपर निकाल्ने क्रममा सोही टिप्पर चालककी आमा स्थानीय खेमकुमारी थापाको मृत्यु भएको नवलपरासी…

नवलपुरमा काेराेनाबाट थप एक जनाकाे निधन

नवलपुर । पूर्वी नवलपरासीमा एक जनाकाे काेराेना संक्रमणका कारण निधन भएकाे छ । नवलपुरकाे मध्यबिन्दु १२ निवासी ६० बर्षका पुरुषकाे लुम्बिनी अस्पताल बुटवलमा उपचारकाे क्रममा निधन भएकाे हाे । शनिबार बिहान उपचारका लागि भर्ना भई उपचारकै क्रममा…