नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चोर खोलामा फेरि सडक अवरुद्ध भएको छ । जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार सोमबार दिउँसो गएको पहिरो हटाएर एकतर्फी बाटो खुलाएलगत्तै राती १०ः ३० मा पुनः पहिरो गई सडक अवरुद्ध भएको हो । चितवनको इच्छा मनकामना…

मध्यविन्दु नगरपालिकामा एकैसाथ १७ जना संक्रमित थपिए

नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा सोमबार १७ जना कोभिड १९ का नयाँ संक्रमित पुष्टि भएको छ । यो सहित मध्यविन्दु नगरपालिकामा संक्रमितको संख्या ९० पुगेको छ । यहाँ एक जना पुरुषको संक्रमणको कारण निधन भएको छ । मध्यविन्दु…

१४ महिनापछि खुल्यो प्रेमीसँग मिलेर श्रीमान हत्याको रहस्य

प्रतिकात्मक तस्वीर भदौ २९, गैंडाकोट । गैंडाकोट १८ हुर्चिलमा १४ महिनापछि प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको रहस्य खुलेको छ । सो घटनाका विषयमा अनुसन्धान गरिरहेको प्रहरीले १४ महिनापछि अहिले (सोमबार साँझ अबेरसम्म) शव उत्खनन् गर्दैछ ।…

बालदिवसमा चित्रकला र निवन्ध लेखन प्रतियोगिता

नवलपुर । बालदिवसको अवसर पारेर नवलपुरमा शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय नवलपुरको आयोजनामा चित्रकला प्रतियोगिता र निबन्ध लेखन प्रतियोगिता भएको छ । https://www.youtube.com/watch?v=96hoYaZkhKo&t=272s पेशागत संगठनहरुको समन्वयमा…

युरिया मल नल्याउने दुई ठेकदार कम्पनी कालोसूची

काठमाडौं ।  कृषि सामाग्री कम्पनी लिमिटेडले सम्झौता बमोजिम युरिया मल नल्याउने दुई ठेकदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ । कम्पनीले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिप्रपोज कम्पनीलई कालोसूचीमा राख्न सिफारिस गरेको हो ।…

बाल कविता: सिकाइदिनुस् आमा

नानी बिवु - ठुली भएँ नानी छैन अव सानी आफ्नो लुगा आफैँ धुने गर्छु बानी । सिकाइदिनुस् आमा कसरी धुने हो ? मैले मेरो नाना । (सिकाइदिनुस् आमा, सिकाइदिनुस् आमा ।) (१) स्कुल पनि मेरो ऐले बिदा भा'छ घरको काम सिक्न मलाई मन…

बालदिवसमा सरसफाई तथा अभिमुखिकरण

नन्दु यादव, नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा सोमबार बालदिवसको अवसरमा वातावरणीय स्सफाई तथा अभिमुखिकरण कार्यक्रम गरिएको छ । संवाद किशोर किशोरी सञ्जालको आयोजना तथा ए बि सि नेपाल, ट्रोम फाउन्डेसन सरावल गाउँपालिकाको संयुक्त…

काेभिड १९ बाट गैडाकाेटमा ६२ बर्षीया महिलाकाे निधन

गैडाकाेट । पूर्वी नवलपरासीकाे गैडाकाेटमा काेभिड १९ का कारण ६२ बर्षीया महिलाकाे निधन भएकाे छ । गैेडाकाेेट ९ कि ६२ बर्षीया महिलाकाे गएराति निधन भएकाे हाे । उनकाे चितवन मेडिकल कलेेजमा उपचारकाे क्रममा निधन भएकाे गैेडाकाेट नगरपालिका प्रमुख…

पश्चिम नवलपरासीमा कोभिड १९ का संक्रमितको संख्या ३ सय ६८

पश्चिम नवलपरासीमा कोभिड १९ का संक्रमितको संख्या ३ सय ६८ पुगेको छ । पश्चिम नवलपरासीमा ६ हजार १ सय ९० जनाको स्वाब परिक्षण गरीएकोमा ३ सय ६८ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालले जानकारी दिए । त्यसैगरी…

देवचुलीमा ५ वेडको आइसोलेशन कक्ष बन्ने

देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा ५ वेडको आइसोलेशन कक्ष निर्माण हुने भएको छ । नवलपुरमा कोरोना संक्रमण ह्वात्तै बढेसँगै नवलपुरमा विरामीहरुलाई उपचारको लागि स्थान अभाव हुन थालेपछि लक्षण नदेखिएको संक्रमितहरुको उपचारका लागि…