मध्यबिन्दु ३ ब्रम्हस्थानमा गैडाको आक्रमणबाट एकजना घाइते

शालीकराम भट्टराई / कोल्हुवा, नवलपुर २८ भाद्र। पूर्वी नवलपरासीको मध्यबिन्दु ३ ब्रमस्थानमा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन । चितवन राष्ट्रिय निकुन्जबाट बस्तीमा प्रबेश गरेको गैडाले मध्यबिन्दु ३ ब्रमस्थानका ५२ बर्षिय देबिराम महतोलाई…

नवलपुरमा एकै दिन ५० नयाँ संक्रमित

नवलपरासी । पूर्वी नवलपरासीमा शनिबार एकै दिन ५० जना नयाँ संक्रमित थपिएका छन् । त्यसैगरी शुक्रबार पनि ३६ जना नयाँ संक्रमित थपिएका थिए । नवलपुरमा शनिबार थपिएका नयाँ ५० जना सँगै नवलपुरमा संक्रमितको संख्या नवलपुरमा ६ सय ६८ पुगेको छ । शनिबार…

कोरोना निको भएकालाई समाजमा अवहेलनाको चिन्ता

रजहर (नवलपरासी)- गण्डकी प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमित पूर्वी नवलपरासी जिल्लामा देखिएका छन् । संक्रमित भएका मध्ये ४ सयभन्दा बढीले कोरोना जितिसकेका छन् । देशैभर साढे ३६ हजारभन्दा बढीले कोरोना भाइरस संक्रमणबाट निको भएका छन् । निको…

देवचुलीमा नगरपालिकाका ६ जना कर्मचारी सहित एकै दिन ३४ जनामा संक्रमण पुष्टि

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा शनिबार नगरपालिकाका ६ जना कर्मचारी सहति ३४ जनामा एकै पटक संक्रमण पुष्टि भएको छ ।  केही दिन अगाडि देवचुली नगरपालिकाको एक जना सवारी चालकमा संक्रमण पुष्टि भएपछि नगरपालिकाको कार्यालय नै नै शिल…

बजार खुलेसँगै नवलपुरमा संक्रमितको संख्या ह्वात्तै बढ्यो,

रामकुमार श्रेष्ठ - नवलपरासी, २६ भदौ । विस्तारै बजार खुल्न थालेसँगै नवलपुरमा कोभिड १९ का संक्रमितको संख्या ह्वात्तै बढेको छ । पूर्वी नवलपरासीमा शुक्रबार ३६ जना नयाँ संक्रमित थपिएका छन् । एकै दिन नवलपुरमा ३६ जना नयाँ संक्रमित थपिएको…

पश्चिम नवलरासीमा शुक्रबार २४ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ३५३ पुग्यो

परासी । पश्चिम नवलपरासीमा शुक्रबार एकै दिन थप २४ जना कोभिड १९ का नयाँ संक्रमित फेला परेका छन् । यो सहित पश्चिम नवलपरासीमा संक्रमितको संख्या ३५३ पुगेको छ । शुक्रबार रामग्राम नगरपालिकाका १८ जना, सुस्ता गाँउपालिकाका ४ जना र पाल्हीनन्दन…

गुणस्तरहिन उत्पादन गर्ने जगदम्बा स्टील र मंगला सिमेन्ट कारबाहीमा

काठमाडौं । गुणस्तरहिन निर्माण सामाग्री उत्पादन गर्ने जगदम्बा स्टील र मंगला सिमेन्टलाई नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही प्रक्रिया अघि बढाएको छ । जगदम्बा र मंगलम दुई उद्योगबाट उत्पादित वस्तुकोे नमूना संकल गरि विभागको प्रयोगशालामा…

आज थप १ हजार ४५४ जनामा कोरोना संक्रमण, ५ काे मृत्यु, ९७२ निकाे

काठमाडौं । नेपालमा आज थप १ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको ५१ हजार ९१९ पुगेको छ । https://www.youtube.com/watch?v=5URFo2Bb-ug त्यस्तै पछिल्लो २४ घण्टामा ९७२ जना संक्रमित निको भएका…

नवलपुरमा शुक्रबार २८ जना संक्रमित थपिए, संक्रमितको संख्या ६ सय १० पुग्यो

नवलपरासी, २६ भदौ । पूर्वी नवलपरासीमा शुक्रबार २८ जना नयाँ संक्रमित थपिएका छन् । चितवनमा गरिएको परीक्षणमा दुई पटक गरी २ जना र ५ जनामा संक्रमण देखिएको हो भने पोखरामा गरिएको परीक्षणमा २१ जना गरी २८ जना नयाँ संक्रमित थपिएका हुन् । थपिएका…

नवलपरासीका कोरोना सङ्क्रमित पुरुषको बुटवलमा मृत्यु

बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत पश्चिम नवलपरासीका एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । अस्पतालको सघन उपचार कक्षमा उपचाररत सुस्ता गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले…