अभिनेत्री रिया चक्रवर्तीलाई जमानतमा छाड्न अदालतद्वारा अस्वीकार
बलिउड अभिनेता सुशान्त सिंह राजपुतसँग जोठिएको लागुऔषध काण्डमा अभिनेत्री रिया चक्रवर्ती र उनका भाई शौविकको जमानतको निवेदन अदालतले खारेज गरेको छ ।
रिया र शौविकका साथै अब्दुल बासित, जैद विलात्रा, दिपेश सावन्त र स्यामुअल मिरान्डालाई पनि जमानत…