भारतीय गणतन्त्र दिवसमा मोदी विरुद्ध अमेरिकामा प्रदर्शन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अमेरिकामा रहेका भारतीयहरुले प्रदर्शन गरेका छन् । हजारौंको संख्यामा रहेका भारतीय समुदायका अमेरिकीहरुको प्रदर्शनमा नागरिक समाज तथा अधिकारकर्मी पनि छन् । प्रदर्शनकारीले मोदीको नीतिविरुद्ध चर्का…

मेला महोत्सवले कृषि क्षेत्रको विकास गर्न सकिन्छ: लामिछाने

नवलपुर महोत्सवको पाँचौ दिन तथा साँस्कृतिक कार्यक्रमको चौथो दिन उद्धाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य तथा नेपाली काग्रेसका नवलपुुरका सभापती बिष्णु लामिछानेले जिल्लामा लाग्ने महोत्सवले जिल्लामा उत्पादित कृषिको बजारी करण गर्न सकिने बताएका…

काँग्रेसको अधिवेशन कार्यतालिका परिमार्जन

नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशनको मिति अन्तगर्तका यस अघिका अधिवेशन कार्यतालिकामा केही परिमार्जन गरेको छ । गत पुस ११ गते केन्द्रीयसमिति बैठकको बहुमतका आधारमा गरिएको निर्णयमा परिमार्जन गरिएको हो । पार्टी सभापति शेरबहादुर…

माटो खानीमा पुरिएर सासू बुहारीको मृत्यु

माटो खानी पुरिएर जुम्लामा सासू बुहारीको मृत्यु भएको छ । घर पोत्ने रातो माटो ल्याउन गएका चन्दननाथ नगरपालिका–४ सिंहाचौरकी सासू बुहारी खानीमा पुरिएर मृत्यु भएको हो । नगरपालिका–४ कै मालाभिडको जङ्गलमा गएकी ४५ वर्षकी सासू नाक्चु सुनार र २५…

नहरमा डुबेर ३ बर्षीया बालिकाको मृत्यु

बैतडीको पुरचौडीमा नहरमा डुबेर १बालिकाको मृत्यु भएकोछ । पुरचौडी नगरपालिका वडा न. ६ मानाकोटका स्थानिय इश्वरराज पन्तकी ३ बर्षीया छोरी लक्ष्मी पन्तको आज बिहान ११बजे नहरमा डुबेर मृत्यु भएको हो । लघुजलबिद्युत आयोजनाको नहरमा डुबेर उनको मृत्यु…

तनहूमा चितुवा आतंक, फेरि एक जना बालकको ज्यान गयो

तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका–४ लोहीमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका शुकबहादुर विकका छोरा ११ वर्षीय इशाक विक सुनार रहेको प्रहरीले जनाएको छ । आज करीब साँझ ६ बजेतिर गाउँमा भएको छेवरको भोज खाएर घर…

प्रहरीद्वारा प्रशंसा पत्र वितरण

पार्वती पाण्डे - कावासोती । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमको कार्यान्वयनमा स्थानीय तहको उल्लेखनीय क्रियाशिल, योगदा र साझेदारीको प्रशंसा गर्दै सोमबार जिल्ला प्रहरी कार्यालय नवलपुरले नवलपुरका स्थानीय तहका प्रमुखहरुलाई प्रशंशा…

सभामुख अग्नि सापकोटा: अदालतमा ‘छैन अभियोग’, त्रस्त प्रहरी

नवनिर्वाचित सभामुख अग्नी सापकोटाले सपथ ग्रहणपछि सोमवार जिम्मेवारी सम्हाले। तर पत्रकारहरूसँगको कुराकानीमा आफूविरुद्धको अभियोगबारे टिप्पणी गर्न चाहेनन्। उनलाई सभामुख बन्नबाट रोक्नु सर्वोच्च अदालतमा परेको रिटको एउटा माग छ। आज सुनुवाई…

फरार भए ठगीको आरोपीत कोटिहोम महायज्ञका प्रमुख बाचक बालयोगेश्वर

१३ माघ । ठगी गरेको उजुरीका चाङ वढ्दै जान थालेपछि र संचारमाध्यमहरुले निरन्तर ठगीका प्रमाण सहित समाचार प्रसारण गर्न थालेपछि चितवनको नारायणी नदि किनारमा जारी कोटिहोम महायज्ञका प्रमुख बाचक रहेका बालयोगेश्वर उर्फ विजय भण्डारी फरार भएका छन ।…

सीमा अतिक्रमण र एमसीसी विरुद्धको मुद्दामा ९ दल एक ठाउँमा

काठमाडौं । भारतीय पक्षले कालापानी लगायतको क्षेत्रमा गरेको सीमा अतिक्रमण र एमसीसी विरुद्ध नौ राजनीतिक दलका एक ठाउँमा उभिएका छन् । सोमबार सुदुर पश्चिमको प्रदेश स्तरीय वैठकमा ति पार्टीहरु एक ठाउँमा उभिएर माघ २४ गते संयुक्त रुपमा विरोध सभा…