चाउमिन बनाउने मेसिनमा दोपट्टा बेरिदा मृत्यु
बझाङ । चाउमिन बनाउने मेसिनमा दोपट्टा बेरिदा बझाङकाे खप्तड छान्ना गाँउपालीका वडा नम्बर ४ की २५ बर्षिया पुष्पादेवी श्रेष्ठको मृत्यु भएको छ ।
१५ गते मंगलबार बेलुका पासा चाउमिन उद्योगमा काम गरी रहेकी श्रेष्ठको दोपट्टा चाउमिन मसिनका फस्न…