नवलपुरमा नदीजन्य वस्तुको दोहन नियन्त्रणका लागि सशस्त्र प्रहरीले बढायो सक्रियता

कावासोती । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती आसपासको क्षेत्रमा नदीजन्य वस्तुको चोरी निकासी तथा दोहन बढेपछि शसस्त्र प्रहरीले त्यसलाई रोक्न सक्रियता बढाएको छ । आइतबार मात्रै कावासोती ३ को केरुङ्गे खोला चोरी गरी नदीजन्य वस्तु निकासी…

जनकपुरका दुई स्थानमा शंकास्पद वस्तु, बम हुन सक्ने प्रहरी आशंका

धनुषामा बम बिस्फोटमा तीन जनाको ज्यान गएको घटनाले सर्वसाधारण शोकमै रहेको बेला जनकपुरधामको दुईस्थानमा शंकास्पद वस्तु फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका– ९ संकटमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटोको छेउमा कुकर…

दक्षिण काेरियामा नवलपुरका युवाले गरे नेपाल भ्रमण बर्षकाे प्रचार – फाेटाे फिचर

नवलपुर समाज, दक्षिण काेरियाले भ्रमण वर्ष २०२० सफल बनाउन र्याली तथा प्रचार कार्यक्रम गरेकाे छ । दक्षिण कोरियाकाे राजधानी सउलको तोङ्देमुन स्थित पार्कमा १२ बजे देखि ३ बजे सम्म नेपाली झण्डा र पर्यटन वर्षको लोगो सहित कार्यक्रम गरेकाे नवलपुर…

ओली र प्रचण्डले गरे लिखित आत्मआलोचना

पत्रपत्रिका । अन्नपूर्ण पाेष्टबाट पार्टी बैठक नियमित बस्न नसकेकामा नेकपा अध्यक्षद्वयले लिखित रूपमै आत्मालोचना गरेका छन्। तीन/तीन महिनामा बस्नुपर्ने स्थायी समिति बैठक एक वर्षपछि आइतबार सुरु भएको छ। अध्यक्ष पुष्पकमल दाहालले बैठक…

१ करोड भन्दा बढीको लागतमा बिनयी त्रिबेणी गाउपालीका १ बगुबन र सिसेनी जोड्ने झलुगें पुल बन्दै

गंगा बिश्वकर्मा - चाेरमारा । नवलपुरको विनयी त्रिबेणी गाउपालिका १ बगुबन र सिसेनी जोड्ने झलुगें पुलको शिलान्याश गरिएको छ । गण्डकी प्रदेशको चालु बर्षको योजना अन्र्तगत कुल १ करोड ३७ लाख ८७ हजार ६ सय ४९ रुपैया ८० पैसामा निमार्ण हुने…

चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । आइतबार राति साँढे दश बजे उनको उनको निधन भएको हो । स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि भट्टराईलाई उपचारका लागि ओम अस्पतालतर्फ लगिँदै थियो । तर अस्पताल नपुर्याउँदै…

रजहर जेसिस बर्ष २०२० को अध्यक्षमा राजन गौतम

रजहर । पूर्वी नवलपरासीको रजहरमा रहेको रजहर जेसिजको बर्ष २०२० को अध्यक्षमा राजन गौतम निर्वाचित भएका छन् । अध्यक्ष पदका लागि राजन गौतम र राजु केसी बीच उम्मेदवारी परेकोमा गौतमले १६ मत प्राप्त गरी विजयी भएका हुन् । केसीले १२ मत प्राप्त…

राष्ट्रिय जनगणना २०७८ को लागि अन्तरक्रिया

नवलपुर । राष्ट्रिय जनगणना २०७८ को लागि आइतबार कावासोतीमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम भएको छ । मेरो गणना मेरो सहभागिता भन्ने नाराका साथ हुने गणना कार्यक्रम कोही नछुटुन कोही नदोहोरिउन भन्ने आयोगको चाहना रहेको आयोजकले कार्यक्रममा…

दुखद खबरः मन्दिर दर्शन गरेर फर्किएका बस दुर्घटनामा परी १४ जना दर्शनार्थीको मृत्यु

दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ । आज विहान खाडीचौरमा भएको बस दुर्घटनामा परेका व्यक्ति कालिञ्चोक मन्दिर दर्शन गरेर फर्किएका दर्शनार्थी रहेको बताइएको छ । दुर्घटनामा…

नवलपुर जेसिज बर्ष २०२० काे अध्यक्षमा न्याैपाने

कावासाेती । १८ बर्ष देखि ४० बर्ष भित्रका युवा हरुकाे सस्था नवलपुर जेसिजमा आगामी बर्षकाे लागि नयाँ नेतृत्व चयन भएकाे छ । नवलपुर जेसिजकाे बर्ष २०२० का लागि नारायण प्रसाद न्याैपाने चयन भएका छन् । शनिबार अवेर…