सिन्धुपाल्चोकमा बस दुर्घटना, ४ जनाको मृत्यु

दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा भन्ने स्थानमा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना भएको हो । सिन्धुपाल्चोकमा…

सलमान खानको घरमा बम पड्काइदिने धम्की

भारतको गाजियावादका एक १६ वर्षे किशोरले बलिउडका लोकप्रिय अभिनेता सलमान खानको घरमा बम पड्काइदिने धम्की दिएका छन् । उनले डिसेम्बर ४ मा मुम्बई पुलिसलाई इमेल गरेर सलमान खानको घरमा बम पड्काइदिने धम्की दिएका हुन् । ‘बान्द्राको ग्यालेक्सीमा…

चितवन मेडिकल कलेजले सबै संकायको शुल्क समायोजन गर्ने

चितवन मेडिकल कलेज (सीएसमसी) ले सबै संकायको शुल्क समायोजन गर्ने भएको छ । मेडिकल कलेज प्रशासनले ६ बुँदे प्रतिबद्धतासहित शनिबार विज्ञप्ती जारी गर्दै शुल्क समायोजनको प्रतिबद्धतासहित विद्यार्थीलाई परीक्षामा सामेल हुन अपिल गरेको छ । सरकारसँग…

बर्दघाटको निशुल्क स्वास्थ्य शिविरमा १ हजार ५ सय ९० जनाको स्वास्थ्य परीक्षण

बर्दघाट । टाईम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बर्दघाट र रोटरी क्लव अफ सेन्ट्रल बुटवलको संयुक्त आयोजनामा विहीबार नवलपरासीको बर्दघाटमा भएको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार पाँच सय ९० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । मुटु,…

देवचुलीको परिवर्तनशिल सहकारीको साधारण सभा

देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका ३ केउरानीमा रहेको परिवर्तनशिल बहुद्देश्यीय सहकारी संस्थाको शनिबार ११ औँ साधारण सभा भएको छ । कार्यक्रममा देवचुली नगरपालिका ३ का वडा अध्यक्ष गोपालराज शर्मा, सहकारीका सल्लाहाकार कृष्ण गौतम,…

धनुषा विष्फोटमा विप्लव नेकपाको संलग्‍नताको आशंका, पाँचजना पक्राउ

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमका राजेश साहको घरमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बम राखेको हुनसक्ने प्रारम्भीक अनुसन्धानले देखिएको प्रहरीले बताएको छ । शुक्रबार राति साहको घरमा राखिएको बम…

ए डिभिजन लिग फुटबल शुरुः मछिन्द्रको विजयी सुरुवात

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको शनिबार भएको उद्घाटन खेलमा विजयी सुरुवात गरेको छ । अखिल नेपाल फुटबल संघको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई २–० ले हराएको हो । अखिल…

पत्रकारहरुका लागि साईबर सुरक्षा तालिम सम्पन्न

नवलपुर २८ मंसिर २०७६ नवलपुरका पत्रकारहरुका लागि साईबर सुरक्षा समन्धी एक दिने तालिम आज कावासोतीमा सम्पन्न भएको छ । सायरा मिडिया एण्ड ईभेण्ट्स ले पत्रकारहरुका लागि आयोजना गरेको सो तालिममा ईन्टरनेको प्रयोग गर्दा अपनाउनुपर्ने साबधानी बारे…

कावासाेतीमा लागुऔषध सहित पक्राउ

कावासाेती। नवलपुर प्रहरीले नवलपरासीकाे चाेरमारा डण्डाबीच जंगलमा पर्ने ४० किलाे जंगलबाट लागुऔषध सहित १ जनालाई नियन्त्रणमा लिएकाे छ । लु २ ख १५७९ नम्बरकाे बसमा सवार चितवन जिल्लाकाे भरतपुर महानगरपालिका ५ कल्याणपुर बस्ने २४ बर्षीय विवेक…

धनुषा बम विष्फोट : प्रहरी इन्स्पेक्टर दाहालको पनि मृत्यु, मृतकको संख्या ३ पुग्यो

धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा घाइते भएका प्रहरी निरीक्षक (इन्स्पेक्टर)अमिर कुमार दाहालको पनि मृत्यु भएको छ । कोखामा छर्रा लागेर गम्भीर घाइते भएका दाहालको मृत्यु अस्पतालमा उपचारका क्रममा भएको हो ।…