अन्तुको होमस्टेमा आगलागी, करिब २६ लाखकाे क्षति

इलामको सूर्योदय नगरपालिका–५, अन्तुडाँडामा सोमबार बिहान आगलागी हुँदा २६ लाख रुपैयाँबराबरको क्षति भएको छ । स्थानीय मानवीर तामाङको फ्याफुल्ला होमस्टेमा विद्युत सर्ट भई आगलागी हुँदा सो मूल्यबराबरको क्षति भएको हो । आगलागीबाट घरभित्र रहेको चार…

चिनियाँ अपराधीको निशानामा नेपाल, ३ महिनामै गम्भीर अपराधमा संलग्न १० जना पक्राउ

अपराध १ प्रहरीले आइतबार लागूऔषध बनाउने सहायक रसायन इफ्रेडिन ४ किलो २ सय ग्रामसहित एक जना चिनियाँ नागरिकलाई पक्राउपछि सार्वजनिक गर्‍याे । पक्राउ पर्नेमा राहदानी नम्बर ई ७३९०५८३७ भएका झिङ चव रहेका छन् । उनलाई…

४४ राउण्ड गोलीसहित दुई जना पक्राउ

नुवाकोटको बेलकोटगढी नगरपालिका–७, रातमाटाबाट ४४ राउण्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रातामाटा घर भएका आइतराम राई र उनको घरमा डेरा गरी बस्ने ३५ वर्षीय नारायणकाजी आलेमगर…

साग महिला फुटबल : नेपाललाई घरेलु मैदानमा स्वर्ण जित्ने अवसर

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत महिला फुटबलको लिग चरणको शनिबार नेपाल र भारतबीचको स्पर्धापछि ‘पोष्ट म्याच कन्फ्रेन्स’मा भारतीय टोलीका प्रशिक्षक मेयामल रकीले भनेका थिए , “आजको खेल ५०/५० को रह्यो हामीले पाएको अवसरलाई सदुपयोग…

१३औँ दक्षिण एशियाली खेलकुद: नेपाललाई पुरुष क्रिकेटमा पनि काश्य पदक

माल्दिभ्सलाई टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा हराउँदै नेपालले पुरुष क्रिकेटमा काश्य पदक जितेको छ। नेपालमा आयोजित १३औँ दक्षिण एशियाली खेलकुदअन्तर्गत सोमवार कीर्तिपुर मैदानमा भएको खेल नेपालले पाँच विकेटले जितेको हो। माल्दिभ्सले पहिले…

विप्लव नेकपाका जनसरकार प्रमुखसहित दर्जनौं नेता कार्यकर्ता क्रान्तिकारी माओवादीमा प्रवेश

चितवन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा चितवन जिल्लाका युवा तथा मजदुर आन्दोलनका स्थापित नेता धर्मराज नहर्की र राप्ती नगरपालिका जनसरकार प्रमुख गुणराज श्रेष्ठ सहित दुई दर्जन बढी नेता कार्यकर्ता मोहन वैद्य किरण नेतृत्वको नेकपा…

खोटाङको रावाबेँसी गाउँपालिका प्रमुखको गाडीमा आगजनी

खोटाङको रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाले प्रयोग गर्दै आएको सरकारी गाडीमा आगजनी भएको छ । रावाबेँसी गाउँपालिका वडा नम्बर ५ दुवेकोलस्थित निवासमा पार्किङ गरी राखिएको बा २ झ ३५२४ नम्बरको गाडीमा गएराति आगजनी भएको हो ।…

चितवनको रामनगरमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

२३ मंसिर, चितवन । चितवनको भरतपुर महानगरपालिका-१ रामनगरमा गाडीको ठक्करबाट एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको नीलकण्ठ नगरपालिका-१० घर भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार यदुप्रसाद पाठक…

कृष्ण बस्यालको शब्दमा वनकी चरी एल्वम सार्वजनिक (भिडियो सहित)

जनक पान्डेय - नवलपरासी । लोक गीत भने पछि कस्को मन छुदैन होला र ? अझभन्दा गाउँले परिवेशमा गाइने गीतहरुले नै आज लोक गीत यहा सम्म आएको छ । यसै क्रममा नेपाली लोक संगीतको फाटमा पुन एउटा इट्टा थपिएको छ । कृष्ण बस्यालको शब्दमा वनकी चरी…

राजदूतको ह्वीस्की उपहारले विवाद !

चिनियाँ राजदूत होङ यान छि काठमाडौंमा खुबै चर्चामा हुन्छिन् । टुइटर चलाउने पहिलो नेपालस्थित चिनियाँ राजदूतका रुपमा चिनिएकी यान छि खासमा सक्रिय पनि रहेकी छन् । नेताहरुसँगको भेटलाई त प्राथमिकता राखेकी छन् नै विकास…