ब्राउनसुगर सहित चारजना पक्राउ
सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत दैलेखको गुराँस गाउँपालिका–४ स्थित रानीमत्ता चेकपोस्टबाट प्रहरीले ब्राउन सुगरसहित चारजनालाई पक्राउ गरेको छ ।
चन्दननाथ नगरपालिका जुम्लाका २४ वर्षीय रवीन मल्ल, २२ वर्षीय शालिकराम महत, १८ वर्षीय सौगात कार्की र…