सल्यानकाे कुमाख ५ काे वडा अध्यक्षमा नेकपाका ज्वाला निर्वाचित

सल्यानकाे कुमाख गाउँपालिका वडा नम्वर ५ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का धर्मे बुढाथोकी (ज्वाला) निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार खड्कबहादुर बोहरालाई फराकिलो अन्तरमा हराउँदै बुढाथोकी…

नारायणी नदीमा वेवारिसे शव फेला

शोभा जिसी कावासोती । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका २ नन्दपुर स्थित नारायणी नदी किनारमा एक जना पुरुषको वेवारिसे शव फेला परेको छ । अन्दाजी २४, २५ बर्षीय व्यक्तिको शव फेला परेको प्रहरी चौकी कोल्हुवाले जनाएको छ । चेक सट र…

कञ्चनपुरको पुनर्वास ३ मा नेकपा विजयी, नेकपाकाे मत घट्याे, काँग्रेसकाे बढ्याे

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा कृष्णबहादुर तामाङ विजयी भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार तामाङले ५२८ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपबहादुर तामाङले ३१० मत…

थवाङको वडाध्यक्षमा नेकपा विजयी

रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ । यसअघि यो वडामा नेत्रविक्रम चन्द समर्थित स्वतन्त्र उम्मेद्वारले जितेका थिए । थबाङ १ का तत्कालीन…

बुंदीकाली ५ मा ६ सय १५ मत खस्यो

नवलपरासी मंसिर १४ । पूर्वी नवलपरासीको बुंदीकाली गाउँपालिका वडा नं. ५ मा वडाअध्यक्षका लागि शुरु भएको मतदाना शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । शनिबार विहान सात बजेदेखि शुरु भएको मतदान साँझ ५ बजे सकिएको थियो ।स्थानीय ५४ बर्षीय महिला…

इराकमा भ्रष्टाचार विरोधी प्रदर्शनमा थप १५ को मृत्यु, १०० घाइते

इराकमा भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएका झडपमा परी थप १५ जनाको मृत्यु भएको छ। प्रदर्शनकारी र सरकारी सुरक्षाकर्मीबीच शुक्रबार भएका झडपमा परी अरू एक सयभन्दा बढी घाइते भएको जनाएको छ। देशको दक्षिणी क्षेत्रमा पर्ने धिकार प्रान्तमा…

साग काठमाडौं र पोखरामा मात्रै कि जनकपुरमा पनि?

नेपालले आयोजना गरेको १३औँ दक्षिण एसियाली खेलकुद (साग) २७ खेल तीन क्षेत्रमा गरिँदै छ।क्षेत्रअनुसार फरकफरक खेलको तालिका सार्वजनिक गरिएको छ।  मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा यी खेलहरू हुनेछन्। जसबाट ३२४ स्वर्ण, त्यति नै…

लण्डन ब्रिज आक्रमणका दोषी पाकिस्तानी मूलको नागरिक भएको पुष्टि

बेलायतको लण्डनस्थित लण्डन ब्रिज आक्रमणका दोषी पाकिस्तानी मूलका बेलायती नागरिक भएको यहाँको प्रहरीले पहिचान गरेको छ । गत शुक्रबार लण्डन ब्रिजमा चक्कु प्रहार गर्ने व्यक्ति २८ वर्षीय उस्मान खान भएको प्रहरीले जनाएको हो । खान यसअघि नै…

महिला भलिबल टिकटको मूल्य पाँच सय

नेपाली महिला भलिबल टिमले आज दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मिफाइनलमा श्रीलंकासँग प्रतिष्पर्धा गर्दै छ। एभिसी सेन्ट्रल जोन महिला भलिबमा च्याम्पियन बनेर फर्किएको नेपाल पहिलो पटक दक्षिण एसियाली महिला भलिबलमा स्वर्ण जित्ने लक्ष्‍यमा छ।…

बौदीकालि गाउँपालिका-५ मा वडा अध्यक्ष पदको लागि मतदान – फोटो फिचर

बौदीकालि गाउँपालिका-५ मा वडा अध्यक्ष पदको लागि उत्साहजनक मतदान भइरहेको छ । ८५३ जना मतदाता रहेकोमा अहिले पछिल्लो अपडेटमा पुरूष १८१ र महिला ३०६ गरि जम्मा ४८७ जनाले मतदान गरि सकेका छन् ।