काँग्रेस उम्मेदवार केशव र नेकपा उम्मेदवार विमलाले पहिलो मतदान
दाङ,मंसिर १४ । उपनिर्वाचनका उम्मेदवारहरुले सबै भन्दा पहिलो मतदान गरेका छन् । नेपाली कँग्रेसका प्रदेशसभा सदस्य पदका उम्मेदवार केशव आचार्यले विहान ७ बजेतिर दंगिशरण गाउँपालिका वडा नं। ५ सरौलास्थित लक्ष्मी नारायण प्रावि सरौला मतदान केन्द्रवाट…