दाङमा उत्साहका साथ मतदान जारी, रौतहटको गडिमाईमा ६५ प्रतिशत मतदान
दाङको २ स्थानमा भइरहेको उपनिर्वाचनमा मतदाताहरु उत्साहका साथ मतदान गरिरहेका छन्।
घोराही वडा नम्बर १६ र प्रदेशसभाका लागि हुन लागेको मतदानमा कुल ७३ हजार १७२ मतदाता रहेको र अहिलेसम्म १६ हजार ४ ८९ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। दाङमा…