काठमाडौं–तराई दु्रतमार्गः रद्द गरिएका कम्पनी फेरि छानिए
पत्रपत्रिका / राजधानी दैनिकबाट
काठमाडौं – तराई मधेस दु्रतमार्ग (फास्ट ट्रयाक) को परामर्शदाता कम्पनी छान्दा मापदण्ड चुहावट भएको भन्दै पहिले छानिएका कम्पनीको प्रक्रिया रद्द गरेको नेपाली सनोले नयाँ प्रक्रियाबाट पुन परामर्शदाता…