प्रधानमन्त्री ओली अझै सोमबारसम्म आईसीयूमै रहने
प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै सोमबारसम्म आईसीयूमा नै राखेर उपचार गरिने भएको छ ।
गत मंगलबार एपेन्डिसाइटिस भएपछि आकस्मिक शल्यक्रिया गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक…