अर्घाखाँची बस दुर्घटना : मृतकको संख्या १९ पुग्यो, ११ जनाको सनाखत

अर्घाखाँचीको नरपानीमा बुधबार साझ भएको बस दुर्घटनामा परि एकै घरका दुई जनासहित मृत्यु हुनेको संख्या १९ पुगेको छ। दुर्घटनामा परि १७ जनाको घटनास्थलमै मृत्यु भएको हो भने १ जनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा र १ जनाको चौराहा अस्पताल…

भारतीय राजपत्र भन्छ : लिम्पियाधुरा नेपालकै हो

काठमाडौं : भारतीय राजपत्रमा काली नदीको मुहान लिम्पियाधुरा क्षेत्र नै रहेको तथ्य फेला परेको छ। सन् १९११ मा जारी अलमोडा गजेटमा काली नदीको मुख्य स्रोत लिम्पियाधुरा क्षेत्र नेपाली भूभागमा पर्ने स्पष्ट छ। स्थानीय सौका भाषामा काली नदीलाई…

नवलपरासीको बासाबसही चोकमा सिसी क्यामेरा जडान

परासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नंबर १ मा मंगलबार ६ वटा सिसि क्यामरा जडान गरिएको छ । सरावल गाउँपालिकाको आर्थिक सहयोगमा सरावल गाउँपालिका वडा नंबर १ स्थित बासाबसही चोकमा ४ वटा र बासाबसही प्रहरी परिसरमा २ वटा गरि…

गैँडा गणनाका लागि हात्ती तयार गरिँदै

पत्रपत्रिका/गाेरखापत्रबाट वन्यजन्तुका चिकित्सक डा.विजयकुमार श्रेष्ठ यतिबेला चितवन निकुञ्जको देवनगर पोस्टमा हात्तीको नङ कटाउँदै छन् । हात्तीको स्वास्थ्य परीक्षण पनि हुँदैछ । उनलाई खोरसोरका कर्मचारी बुधन चौधरी लगायतले सघाइरहेका छन्…

उपनिर्वाचन वहिस्कारकाे अपिल गर्दै पर्चा छर्ने २ जना पक्राउ, काेहल्पुरमा निर्वाचन वहिस्कार सभा गर्ने…

उपनिर्वाचन बहिस्कारसम्बन्धी पर्चा छरेको भन्दै प्रहरीले भक्तपुरको नगरकोटबाट देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका दुई जना जिल्ला सदस्यलाई गिरफ्तार गरेको छ । उनीहरुलाई प्रहरीले उपनिर्वाचन बहिस्कारसम्बन्धी पर्चा छरेको आरोप लगाएको छ । पक्राउ…

साग : बंगलादेशविरुद्ध नेपालको सानदार जित

काठमाडौं : नेपाली राष्ट्रिय महिला भलिबल टोलीले १३ औँ दक्षिण एसियाली खेलुकद (साग) मा विजयी सुरुवात गरेको छ। बुधबार भएको उद्घाटन खेलमा बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाली महिला भलिबल टोलीले सुखद सुरुवात गरेको हो। पहिलो…

अर्घाखाँची बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो

अर्घाखाँची जिल्लको सन्धिखर्क नगरपालिका वडा नं. ६ नरपानी रातामाटामा बस दुर्घटना हुदाँ १८ जनाको मृत्यु भएको छ । चालक सहित पछिल्लो जानकारी अनुसार घटनास्थलमै १८ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए । लु २ ख २१४८ नम्बरको…

अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो

काठमाडौं । अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । सन्धीखर्क नगरपालिका-६, नरपानीमा भएको दुर्घटनामा १२ जनाको मृत्यु भएको ५ नं. प्रदेश प्रहरी कार्यालयले पुष्टि गरेको हो । प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम…

बैंकिङ क्षेत्रमा अर्काे फ्रडः नक्कली चेकमा नक्कली हस्तारक्षर

नक्कली चेकमा नक्कली हस्ताक्षर गरेर ठूलो परिमाणमा रकम निकाल्ने गरिएको तथ्य खुलेको छ । बैंकको नक्कली एटिएम कार्ड बनाएर पैसा निकाल्ने र कर्मचारीको मिलेमतोमा एउटाको खाताको पैसा अर्काे खातामा सार्ने जस्ता बद्मासी भइरहेको समयमा नक्कली…

अग्रता जोगाउन नसक्दा बराबरीमा राेकियो रियल

च्याम्पियन्स लीगको प्रतिक्षीत भिडन्तमा रियल म्याड्रिड अन्तिम १० मिनेट समालिन नसक्दा फ्रेन्च जाइन्ट पेरिस सेन्ट जर्मेइन (पिएसजी) विरुद्धको जितबाट विमुख भएको छ। च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको समूह ए को खेलमा रियल र…