मेडिकल संचालक पक्राउ
दैलेख : दैलेख उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं मल्ल मेडिकल हलका संचालक यामबहादुर मल्ललाई जिल्ला प्रहरी कार्यालय दैलेखले पक्राउ गरेको छ।
लागुऔषधको मुद्दामा पक्राउ परेका एक युवाले अनुसन्धानका क्रममा मल्ल मेडिकल हलको नाम लिएपछि संचालक…