यस्तो बन्दै छ कावासोती नगरपालिको नयाँ कार्यालय भवन
शोभा जि.सी.
पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले १२ करोडको लागतमा भवन निर्माण शुरु गरेको छ ।
यसै आर्थिक बर्षको साउनदेखि २ बर्षभित्र भवन निर्माण गरिसक्ने गरी निर्माण शुरु गरेको हो ।
यस बर्ष प्रदेश सरकारको १ करोड र नगरपालिकाको ५…