रघुवीर महासेठ मन्त्रीबाट हटाइएपछि दिपावली

मन्त्रिमण्डल पुनर्गठनपछि केही राम्रा मन्त्रिलाई हटाइएको भन्दै आलोचना भएका बेला एकजना मन्त्रीका जिल्लावासीले भने दिपावली नै गरेका छन् । आफ्नो जिल्लाका मन्त्रीको पद गएपछि खुसीयालीसहित स्थानीयले दिपावली मनाएका हुन् । भौतिक पूर्वाधार तथा…

मूल्य वृद्धि आकासियो, कुन क्षेत्रको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा काठमाडौं उपत्यकाको मूल्य वृद्धि ८ प्रतिशत नाघेको छ । अघिल्लो आर्थिक वर्ष ०७५/७६ को पहिलो त्रैमासमा ४ प्रतिशत रहेको मूल्य वृद्धि बढेर एक वर्षमै ८ प्रतिशत नाघेको हो । नेपाल राष्ट्र बैंकका…

विवाह महोत्सवमा सहभागी हुन भारतबाट हिड्यो जन्ती

रामजानकी विवाहपञ्चमी महोत्सवमा सहभागी हुन भारतको आयोध्याबाट आज जन्ती नेपालतर्फ हिँडेका छन् । यही १५ गते मनाइने विवाह महोत्सवमा सामेल हुन् उनीहरु अयोध्याबाट जनकपुरधामका लागि हिँडेका हुन् । बिहीबार साँझ अयोध्याबाट हिँडेका जन्ती मंसिर १२…

बन्दीपुरमा सिसाको ‘दृश्यावलोकन स्तम्भ ’ बन्ने

पर्यटक आकर्षणको केन्द्रका रुपमा विकसित भइरहेको जिल्लाको बन्दीपुर गाउँपालिकामा सिसाको ‘दृश्यावलोकन स्तम्भ’ निर्माण गरिने भएको छ । बन्दीपुरको पर्यटन प्रवद्र्धनमा थप योगदान पुर्याउने उद्देश्यले बन्दीपुर गाउँपालिकाले सिसाको ‘दृश्यावलोकन…

डोनाल्ड ट्रम्पले इमरान खानलाई दिए ‘धन्यवाद’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई धन्यावाद दिएका छन् । टेलिफोन कुराकानीका क्रममा प्रधानमन्त्री खानले तालिबानले पश्चिमी देशका बन्धकलाई रिहा गरिनु सकारात्मक प्रगति भएको बताउँदै रिहा गरिएका बन्धकहरु…

सुनवलमा प्रादेशिक औधोगिक व्यापार मेला २०७६ सुरु

उर्मिला यादव यात्री - सुनवल । “कृषि, पर्यटन, उद्योग र व्यापार राष्ट्र निमार्णको बलियो आधार” भन्ने मुल नारा सहित पश्चिम नवलपरासीको  सुनवलमा आज बिहीबार देखि सुनवल  १ सोमनाथ बजार परिसरमा प्रादेशिक औधोगिक व्यापार मेला २०७६ सुरु भएको छ ।…

गाउँमा पुग्दैन सहुलियत दरको चामल

नेपाल सरकारले नेपाल खाद्य संस्थानमार्फत दुर्गमका गाउँमा पठाएको खाद्यान्न बीच बाटोमै हराउने गरेको पाइएको छ। हुम्लाको सर्केगाड वितरण केन्द्रका लागि नेपाल खाद्य संस्थान सुर्खेत र नेपाल खाद्य संस्थान मुगुको गमगढी वितरण केन्द्रबाट…

जिल्ला समन्वय समिति पाल्पाका प्रमुखकाे निधन

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालको निधन भएको छ । उहाँको काठमाडौँस्थित मनमोहन कार्डियोलोजी तथा भास्कुलर सेन्टरमा उपचारका क्रममा निधन भएको हो । युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार गराइरहनुभएका बस्यालको फोक्सोमा समस्या…

हाेङ्सी सिमेन्टकाे टिप्परकाे ठक्करबाट पैदलयात्रुकाे मृत्यु

नवलपरासी । पूर्वी नवलपरासीकाे सर्दीमा  हाेङ्सी सिमेन्टकाे टिप्परकाे ठक्करबाट एक जना पैदलयात्रकाे घटना स्थलमै निधन भएकाे छ । नवलपुर प्रहरीका अनुसार विनयत्रिवेणी ३ सर्दी चिसापानीमा विहीबार साँझ लु २ ख २४१५ नम्बरकाे टिप्परकाे ठक्करबाट…

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

दाङ। छुट्टाछुट्टै दुर्घटनामा परि दाङमा विहीवार दुई जनाको मृत्यु भएको छ । ट्रिप्परको ठक्कर मोटरसाईकल चालक घोराही उपमहानगरपालिका वडा नं. ३ बेलुवा निवासी ५८ बर्षीय बन्दुराम थारुको मृत्यु भएको छ । गम्भीर घाइते थारुलाई  उपचारको लागि लमही तर्फ…