गाडीको ठक्करबाट पैदयात्रुको मृत्यु

कञ्चपुरको कृष्णपुर नगरपालिका २ बन्दा नदीनजिक गाडीले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु भएको छ। गएराति पैदल हिँड्दै गरेका ३० वर्षीय रामबहादुर रोकायाको नम्बर नखुलेको गाडीको ठक्करबाट मृत्यु भएको हो। गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनलाई…

मोटरसाइकल नामसारी नगरेकाे निहुमा श्रीमतिकाे हत्या

दाइजोमा दिएको मोटरसाइकल आफ्नो नाममा नगरेको भन्दै एकजनाले पत्नीको हत्या गरेका छन् । धुनषाको मिथिला बिहारी नगरपालिका–४ मिथिलेश्वरका प्रकाश मण्डलले दाइजोमा दिएको मोटरसाइलक आफ्नो नाममा नामसारी नगरेको भन्दै २२ वर्षीया पत्नी कुसुम मण्डलको…

हिमाली क्षेत्रमा हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले आज देशभर आंशिक बदली रहनेछ भने केही हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीका अनुसार आगामी दिन देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का…

दलितका मुद्दा सशक्त पार्न पत्रकारहरु एकजुट

दलितका मुद्दालाई मूलप्रवाहमा ल्याउने तथा दलित समुदायका पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘क्रियाशील दलित पत्रकार संघ नेपाल (आड्जोन) गठन गरिएको छ । नागरिक दैनिकमा कार्यरत पवित्रा सुनारको अध्यक्षमा १३ सदस्यीय कार्यसमिति जिल्ला…

रामग्राममा सचेतनामूलक कार्यक्रमका साथ १६ दिने अभियान मनाइने

परासी, ७ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा यसवर्ष विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइने भएको छ । रामग्राम नगरपालिकाको संयोजकत्वमा शुक्रबार भएको सरोकारवालाहरुको बैठकले नगर क्षेत्रभित्र…

मोटरसाइकल चोर्ने गिरोहका ‘नाइके’सहित चार जना पक्राउ

एक वर्षअघि हेटौंडाबाटै मोटरसाइकल चोरी मुद्दामा घरौटी बुझाएर छुटेका गिरोहका नाइकेेसहित चार जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा निजगढ ४ का ३१ वर्षीय ज्ञानेन्द्र चौधरी, रौतहट गुजरा नगरपालिका ४ का २२ वर्षीय राजकपुर…

कावासाेतीमा भएकाे सवारी दुर्घटनामा अधिकारीकाे निधन

कावासाेती । पूर्वी नवलपरासीकाे कावासाेतीमा भएकाे सवारी दुर्घटनामा परी कावासाेती ३ निवासी ओमबहादुर अधिकारीकाे निधन भएकाे छ । कावासाेती ४ हसाैरामा लु ४३ प १९०७ नम्बरकाे माेटरसाईकल आज विहान अनियन्त्रित भई दुर्घटना हुँदा अधिकारीकाे घटना…

चितवनमा मोटरसाइकल दुर्घटनामा तीन जना घाइते

भरतपु्र । चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटारमा गएराति १०ः१५ बजेको समयमा दुईवटा मोटरसाकल एक आपसरमा ठक्कर खाएर दुर्घटनामा परेका छन् । विपरीत दिशाबाट आएका दुईवटा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको…

भारतको ‘भ्रम’ : काली उहीं छ, नक्साबाट नाम मात्र झिकियो

पत्रपत्रिका/अन्नपूर्ण पोष्टबाट - कार्तिक १५ गते जारी नक्सा र काली नाम झिकेर हाल जारी नक्सा। नेपालमा चर्को विवाद भएपछि भारतले नक्सा तत्काल संशोधन गर्दै अर्को भ्रम छरेको छ। कात्तिक १५ गते जारी नक्सामा काली