सुनवल सामुदायिक केन्द्रमा पोखरेल

सुनवल सामुदायिक सिकाइ केन्द्रको दोस्रो अधिवेशनले  पुनः उमानाथ पोखरेलको अध्यक्षतामा ११  सदस्यिय कार्य समिती चयन गरेको छ । जसको उपाध्यक्षमा संजय कुमार श्रेष्ठ , सचिवमा लिलाशर्मा पंगेनी , चयन हुनु भएको छ भने सदस्यमा उमाकान्त उपाध्याय,…

दाङको हापुरेमा क्रान्तिकारी माओवादीको उपनिर्वाचन बहिस्कार सभा

रवि पाण्डेय - दाङ । कथित उपनिर्वाचन बहिस्कार गरौं जनवादी क्रान्तिको तयारी गरौ भन्ने नाराका साथ नेकपा (क्रान्तिकारी माओवादी) र देशभक्त जनणतान्त्रिक मोर्चाले प्रदेश ५ अन्तरगत दाङको हापुरे बहिस्कार सभा गरेको छ । प्रहरी दमनको…

सुनवलमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको उदघाटन

उर्मिला यादव -  सुनवल ।  पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं. ३ र ६ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको छ। केन्द्रको शुक्रबार सुनवल नगरपालिकाका नगर प्रमुख भीमबहादुर थापा भरतले गरेका छन् । सुनवल नगरपालिका वडा नम्बर…

चितवन र मकवानपुरमा मात्रै गरिमा धानबाट १० करोड बढी क्षति

चितवन  र मकवानपुरमा लगाइएको नक्कली गरिमा धानको क्षति मूल्यांकन गरिएको छ ।  जग्गाको उत्पादन क्षमताका आधारमा १० करोड ३७ लाख २९ हजार ४ सय ८४ रुपैयाँ र उत्पादन लागतका आधारमा ७ करोड ३६ लाख ९१ हजार ३ सय रूपैयाँबराबरको क्षति मूल्यांकन गरिएको छ…

उच्च अदालतले माग्याे महरालाई थुन्ने जिल्ला अदालतकाे आदेश

उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई यौन दुव्र्यवहारको अभियोगमा थुनामा राखेर अनुसन्धान गर्ने काठमाडौं जिल्ला अदालतको आदेश पेस गर्न आदेश दिएको छ । थुनामा पठाउने आदेशविरुद्ध महराले दिएको १७ नम्बर निवेदन (थुनामा राख्ने आदेश…

अदालतको आदेशमा रिहा भए लगतै पुन पक्राउ परे विप्लवका जिल्ला सेक्रेटरी सुमन

नवलपरासी । विप्लव नेकपाका पश्चिम नवलपरासीका जिल्ला सेक्रेटरी सुमन ज्ञवालीलाई प्रहरीले पुन पक्राउ गरेको छ । गत चैत्रको पहिलो साता पक्राउ परेको सुमन ज्ञवालीलाई शुक्रबार जिल्ला अदालत परासीको आदेशमा ४० हजार धरौटीमा रिहा भएका थिए । उनलाई…

स्थानीय तहका कृषि शाखा कर्मचारी अभाव

नवलपरासी। पश्चिम नवलपरासीका स्थानीय तहमा रहेका कृषि शाखाहरु अहिले कर्मचारी विहिन अवस्थामा रहेका छन्। कर्मचारी समायोजनका कारण स्थानीय तहका कृषि ज्ञान केन्द्र वा अन्य कार्यालयहरुमा गएको र कर्मचारी समायोजन भई स्थानीयतहका कार्यालयहरुमा…

धादिङको विकट रुवीभ्याली गाउँपालिका नयाँ प्रहरी चौकी

धादिङ जिल्लामा नयाँ प्रहरी चौकी स्थापना भएको छ । जिल्लाको उत्तरी विकट हिमाली क्षेत्र रुवीभ्याली गाउँपालिका–५ लापामा नयाँ प्रहरी चौकी स्थापना भएको हो । नेपाल सरकार मन्त्री परिषदको गत असोज ७ गतेको निर्णय अनुसार प्रहरी चौकी स्थापना भएको…

महराको सुनुवाइ उच्च अदालतका मुख्य न्यायाधीशको इजलासमा

निवर्तमान सभामुख कृष्णबहादुर महराले दर्ता गराएको निवेदनको सुनुवाइ पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासमा हुने भएको छ। संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास अभियोग लागेपछि काठमाडौं जिल्ला अदालतको आदेशमा डिल्ली बजार…

६३ वर्षीया शिक्षिकाको १७ वर्षीया विद्यार्थीसँग यौन सम्बन्ध

अमेरिकाको उत्तरी क्यारोलिनाको एक उच्च माविकी शिक्षिका आफ्नै विद्यार्थीसँग यौन सम्बन्ध राखेको आरोपमा पक्राउ परेकी छन् । विद्यार्थीसँग यौन सम्बन्ध राखेको आरोपमा ६३ वर्षीया शिक्षिका इम्मा ओग्ले पक्राउ परेकी हुन् । गैरिन्गर उच्च माविमा…