स्क्याभेटर र टिपरमा प्रेसर कुकर बम आक्रमण
बुधबार रात सिन्धुलीमा दुईवटा स्काभेटर र टिपरमा प्रेसर कुकर बम आक्रमण भएको छ । दुधौली नगरपालिका–१४ स्थित सिमराई खानीवेशी सडकखण्डमा रोकी राखेको स्क्याभेटर र टिपरमा अज्ञात समूहले बम विस्फोट गराएका हुन् ।
मारुती सिमेन्ट खानीको बाटो निर्माणका…