दाङमा क्रान्तिकारी माओवादीका ६ कार्यकर्ता प्रहरी नियन्त्रणमा
रवि पाण्डेय -
दाङ। दाङको जिल्लाको बबई गाउपालिकाको ईलाका प्रहरी कार्यालय खिलकपुरले नेकपा क्रान्तिकारी माओवादीका ६ जना नेता कार्यकर्तालाई विहीवार नियन्त्रणमा लिएको छ ।
पार्टीको शुक्रवार हापुरेमा हुने जनसभाको प्रचारका लागि हिडेका…