नवलपरासीको गैडाकोटमा बलेरो दुर्घटना हुँदा १४ जना घाइते

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोटमा बलेरो जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । गएराति गैडाकोट ३ मा रहेको हर्दि खोलामा बा ११ च ७०८३ नम्बरको बलेरो जीप ब्याक गर्न खोज्दा जिप खोलामा ३० मिटर तल खस्दा दुर्घटनामा भएको हो । दुर्घटनामा…

मेडिकल कलेजले शुल्क फिर्ता गर्ने सुरसार छैन

मेडिकल कलेजहरुले विद्यार्थीहरुबाट बढी लिएको शुल्क फिर्ता गर्ने सुरसार नगरेको समाचार गोरखापत्र दैनिकमा छ । यसअघि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकारले तोकेको भन्दा बढी लिएको शुल्क फिर्ता गर्न मेडिकल कलेज सञ्चालकलाई १५ दिने म्यान दिएका…

गैडाकोटका पशुपति सापकोटा पक्राउ

कावासोती । नवलपुर प्रहरीले नवलपुरको गैडाकोट १० मुकुन्दपुरका पशुपति सापकोटालाई नियन्त्रणमा लिएको छ । उनलाई लु ३८ प ८१०६ नम्बरको मोटरसाइकल सहित प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई प्रहरीले विहीबार कावासोती ८ थकाली चोकबाट दक्षिण भित्री…

फेरि मिर्गौला प्रत्यारोपणको मनस्थितिमा प्रधानमन्त्री, प्रचण्ड र पोखरेललाई थप भूमिका दिने तयारी

कान्तिपुर दैनिकले प्रधानमन्त्रीको सक्रियताबारेको समाचार छापेको छ । ‘बालुवाटारमा म्याराथन बैठक’ हेडलाइन दिइएको समाचारमा केही दिनयता प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका र प्रमुख प्रतिपक्षी नेताहरुसँग गरेको छलफललाई श्रृंखलाबद्ध रुपमा…

युवा संघको नवलपुरका कंडेल र परासीमा डुम्रेलाई संयोजकको जिम्मेवारी

नवलपरासी । नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको पार्टी एकता भएपछि भएको संगठन निर्माणको क्रममा नेकपाले राष्ट्रिय युवा संघ नेपाल नवलपुरमा कृष्ण कंडेललाई संयोजकको जिम्मेवारी दिएको छ । त्यसैगरी पश्चिम नवलपरासीमा युवराज डुम्रेलाई…

फेसबुकले हटायो एक करोडभन्दा बढी बालउत्पीडनसँग सम्बन्धित सामग्री

फेसबुकले सामाजिक सञ्जालबाट हटाइएका हानिकारक सामग्रीसम्बन्धी नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ। फेसबुकका अनुसार सन् २०१९ को जुलाईदेखि सेप्टेम्बरसम्म तीन महिनामा बालबालिकाको नग्नता देखिने तथा बाल यौनहिंसासम्बन्धी एक करोड १६ लाख सामग्री…

चिनियाँ सहयोगमा यसरी हुँदैछ दैलेख जिल्लामा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण

विविसी- चीन सरकारको सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषणको काम अगाडि बढाइएको अधिकारीहरूले बताएका छन्। खानी तथा भूगर्भ विभागका अधिकारीहरूका अनुसार अबको एक वर्षभित्र त्यस्तो अन्वेषण सकिनेछ। विस्तृत अन्वेषण सकिएपछि…

नेकपाले उपनिर्वाचन जिते निरंकुशता र फाँसीवाद आउँछ: डा. भट्टराई

समाजवादी पार्टी नेपालको संघीय परिषद् बैठक काठमाडौंमा सुरु भएको छ।  बिहीबारबाट सुरु बैठकमा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले २४ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन्। डा. बाबुरामले पेश गरेको प्रतिवेदनमा समाजवादी…

जनप्रतिरोधको विस्तार र क्रान्तिकारीहरुको दायित्व

सामान्यतः गएको दुई–तीन वर्षभित्र र विशेषत यही वर्षको पनि अक्टोवर महिनामा मात्र विभिन्न देशका जनता सडकमा ओर्लिएका छन् । सङ्घर्षका क्रममा विरोधको प्रकृति र सडकमा गुञ्जिएका जनताका नाराहरुमा कुनै न कुनै प्रकारको मेल देखिन्छ । ती सङ्घर्षलाई…

मिस्टर नेपालीको ‘डंका पिट्यो’ गीत रिलिज (भिडियो)

यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मिस्टर नेपाली’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘डंका पिट्यो’ बोलको गीतमा डेभिड शंकरको स्वर, देव भुषालको शब्द तथा दिपक शर्माको संगीत छ । होलीको रमझमलाई कैद गरिएको गीतको भिडियोमा फिल्मका नव-नायक…