किन लुकाइएको कालापानीको तथ्य ?

भारत र चीनबीच ६६ वर्षपहिल्यै नेपाली भू–भाग लिपुलेकलाई ट्रेड लिंक (व्यापारिक नाका) बनाउने सम्झौता भएको तथ्य बाहिर आएको छ। सरकारले गुपचुप राखेको सीमा विवादसम्बन्धी अध्ययन प्रतिवेदनमा सन् १९४५ मा भारत र चीनबीच दुईपक्षीय सम्झौता भएको…

राष्ट्रको गहन बिषयमा सरकार मौन बसेको आरोप

नेपाल विद्यार्थी संघका निबर्तमान अध्यक्ष नैनसिंह महरले राष्ट्रको गहन बिषयमा सरकार मौन बसेको आरोप लगाएका छन् । नवलपुरको कावासोतीमा बुधबार आयोजीत कार्यक्रममा बोल्दै महरले राष्ट्रको गहन बिषयमा सरकारले देखाएको मौनताले सबै सोच्न बाध्य…

उपनिर्वाचन २०७६: बुंदीकाली ५ मा वडा अध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी

नवलपुर । आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नवलपरासी (वर्दघाट सुस्तापूर्व) बुंदीकाली गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । यहाँ नेकपा, नेपाली काँग्रेस, समाजवादी पार्टीले उम्मेदवारी दिएको छ ।…

पोखरामा बंगलादेशका राष्ट्रपतिलाई प्रदेशका कार्यबाहक मुख्यमन्त्रीले स्वागत गर्ने

पोखरा : नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई पोखरामा प्रदेशका कार्यबाहक मुख्यमन्त्री एवं अर्थमन्त्री किरण गुरुङले स्वागत गर्ने भएका छन्। प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषदको बैठकले हदिमको पोखरा भ्रमण…

लाउडस्पिकर लिएर सीके राउतको पार्टी उपनिर्वाचनमा

पृथकतावादी आन्दोलन छाडेर राजनीतिक पार्टी स्थापना गरेका सीके राउतको जनमत पार्टी उपनिर्वाचनमा सहभागी भएको छ । सो पार्टीले महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएको छ । जनमत पार्टीबाट अञ्जलीदेवी मण्डलले उम्मेदवारी दिएकी हुन्…

स्थानीय तहका ४८ स्थानमा उपनिर्वाचनमा मनोनयन दर्ता सम्पन्न

आगामी १४ कात्तिकमा हुन गइरहेको उपनिर्वाचनको लागि बुधबार ४८ वटा स्थानीय तहमा उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । आयोगले आज (बुधबार) दिउँसो साढे एक बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने समय निर्धारण गरेको थियो । निर्वाचन आयोगले…

विदेशीलाई नागरिकता दिलाएको अभियोगमा ६ जना जेल चलान

झुठा विवरणका आधारमा १६ जना विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाउन सघाएको अभियोग लागेका झापाका दुई कर्मचारीसहित ६ जना पूर्पक्षका लागि कारागार चलान भएका छन् । झापा जिल्ला अदालतको कात्तिक २५ गतेको आदेश अनुसार सबै ६ जनालाई झापा जिल्ला कारागार…

पिपरा गाउँपालिकाको उपनिर्वाचनमा जनमत पार्टी पनि सहभागी

काठमाडौं । महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्षमा सीके राउत नेतृत्वको जनमत पार्टीले पनि उम्मेदवारी दिएको छ । मंसिर १४ गते उपनिर्वाचन हुने उक्त पदमा जनमत पार्टीबाट अञ्जलीदेवी मण्डलले उम्मेदवारी दिएकी हुन् । जनमत पार्टीका अध्यक्ष सीके…

हलचोकबाट साढे ३ लाखसहित १० जुवाडे पक्राउ

काठमाडौं । काठमाडौंको हलचोकको एक घरमा जुवातास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । नागार्जुन नगरपालिका ३ हलचोकमा हरिमाया पुतुवारको घरमा कौडा खेलिरहेका उनीहरुलाई महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको हो ।…

सगरमाथाक्षेत्र घुम्न आएका फ्रान्सेली नागरिक होटलमा मृत फेला

सगरमाथाक्षेत्र घुम्न आएका एक विदेशी नागरिकको मृत्यु भएको छ । कात्तिक १९ गते खुम्बु क्षेत्र आएका ७२ वर्षीय फ्रान्सेली नागरिक आर्मोड हाइबाच सुतेकै अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका प्रहरी…