बुटवलबाट प्रदेशको राजधानी हट्दैन- विष्णु पौडेल
नेकपाका महासचिव तथा प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले प्रदेश ५ को स्थायी राजधानी बुटवलमै हुने दाबी गरेका छन्। बुधवार साँझ तिलोत्तमामा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले उक्त दाबी गरेका हुन्।
‘प्रदेश ५ को राजधानी हल्काफुल्का…