नेवा गुठीले ११ गते नेपाल सम्वत नयाँ बर्ष मनाउने

नवलपरासी, ९ कात्तिक । नवलपुरका नेवा गुठीहरुले कात्तिक ११ गते नेपाल सम्वत मनाउने भएका छन् । नेपाल सम्वत नेपालको मौलिक सम्वत हो । यो सम्वत नेपालका राष्ट्रिय विभुती शंखधर स्वाखाले गरिव जनतालाई ऋण मोचन गरेको सम्झनामा राखिएको हो । यो…

कर्णाली प्रदेशले माग्यो २०१ जना नर्स र अनमी

कात्तिक ९, २०७६ काठमाडौ :  सामुदायिक  नर्सिङ परिचालनका लागि कर्णाली प्रदेश सरकारले ठूलो संख्यामा स्टाफ नर्स र अनमीको पदपूर्ति गर्ने तयारी गरेको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयद्वारा जारी गरेको सूचनामा स्थानीय तहका स्वासथ्य संस्था…

पूर्वसभासद कमला सुवेदीको निधन

९ कात्तिक, काठमाडौं । ब्रेन ट्युमरको समस्याबाट पीडित पूर्वसभासद कमला सुवेदीको निधन भएको छ । तत्कालीन नेकपा (एमाले) को केन्द्रीय सदस्यसमेत रहेकी सुवेदीको ५० वर्षको उमेरमा निधन भएको हो । शनिबार बिहान काठमाडौंको पशुपति आर्यघाटमा उनको…

अग्रता जोगाउन नसक्दा नेपालको बराबरी

कात्तिक ९, २०७६ काठमाडै : दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तयारीमा रहेको नेपाली यू–२३ टिमले कतारको दोहामा म्यानमारविरुद्ध खेलेको मैत्रीपूर्ण खेलमा २–२ गोलको बराबरी गरेको छ। नेपाली यू २३ टोलीले दुई पटक लिएको अग्रता जोगाउन…

बुटवलमा एक लाख २० हजार रकमसहित इञ्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले सब–इञ्जिनियर सन्दीप पौडेल र डोजरचालक विक्रम बस्नेतलाई रङ्गेहात पक्राउ गरेको छ। शिक्षा विकास निर्देशनालय प्रदेश नं ५ बुटवल रुपन्देहीमा करारमा कार्यरत सब–इञ्जिनियर पौडेलले…

बागलुङमा जीप दुर्घटनामा चालक र सहचालकको मृत्यु

बागलुङको तमानखोला गाउँपालिकामा शुक्रबार राति जीप दुर्घटना हुँदा चालक र सह–चालकको मृत्यु भएको छ । वडा नं ३ तमानदेखि वडा नम्बर १ बोङगादोभान बजारतर्फ आउँदै गरेको ध १ ज ७०५ नम्बरको पिकअप जीप रिक्लाङमा राति दुर्घटना हुँदा दुईजनाको मृत्यु…

आज काग तिहार

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीजविज खान दिएर मनाइँदैछ। कार्तिक कृष्ण त्रयोदशीकै दिन सुरु हुने यमपञ्चक भने यस वर्ष तिथिको घटबढका कारण शुक्रबार बेलुकीदेखि नै शुरु भएको छ।…

म ‘ओरिजिनल’ माओवादी होइन : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले आफू ओरिजिनल माओवादी नभएको बताएका छन्। नेकपा मोरङले चाडबाडको अवसरमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।…

उपनिर्वाचनका लागि आचारसंहिता लागु, ‘उल्लङ्घन भए कारबाही’

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह सदस्यका रिक्त पदका लागि मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आचारसंहिता शुक्रवारबाट कार्यान्वयनमा आएको निर्वाचन आयोगले जनाएको छ। उपनिर्वाचन ३७ जिल्लामा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२…

नवलपरासीमा आफ्नै आमाको हत्या गरेको अभियोगमा एक जना पक्राउ

आफ्नै आमाको हत्या गरेको अभियोगमा नवलपरासीको सरावल गाउँपालिका-३ गोहीनीबाट शुक्रबार बिहान एक जनालाई पक्राउ गरेको छ । ६५ वर्षीया कैलाशी देवी लोनीयालाई कुटपिट गरी हत्या गरेको अभियोगमा ४४ वर्षीय दीर्घ नारायण लोनियालाई पक्राउ गरेको…