नवलपरासीको ट्याक्टरै चोरी, चोरी गर्ने पक्राउ

शोभा जिसी नवलपरासी, ५ असोज । नवलपरासीको सुनवलबाट ट्याक्टर चोरी गर्ने चोरलाई नवलपरासी प्रहरीले ट्याक्टर सहित पक्राउ गरेको छ । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका १ महेशपुर चोकबाट लु २ त ३२१४ नम्बरको चोरीको ट्याक्टर सहित प्रहरीले रामग्राम…

‘भाइरल गायिका’ भन्छिन् – अब गीत रेकर्डिङ गर्छु

धादिङ । निलकन्ठ नगरपालिका संकोष, धादिङकी कमला घिमिरे उमेरले भरखर ११ लागिन् । उनको चर्चा ब्यबसायिक लोक दोहोरी कलाकार भन्दा कम छैन । आफुलाई लोकदोहोरीमा अब्बल मान्ने धेरैलाई यी सानी गायिकाले दोहोरीमा हराउँदै आएकी छिन् । गत साता लोक…

यौन प्रस्ताव नमान्दा १५ वर्षीय किशोरद्वारा बालिकाको हत्या

सिन्धुली । सिन्धुलीमा एक बालिकाको हत्या भएको छ । युवकको यौन प्रस्ताव अस्वीकार गर्दा बिहिबार दिउँसो उनको ज्यान गएको हो । मरिण गाउँपालिका वडा नं. १ आहालेकी १३ वर्षीय छलिमाया मोक्तानको एक १५ वर्षीय किशोरले हत्या गरेका हुन् । गाउँमै…

मौसमी रुघाखोकी: ६ लक्षण र ११ बच्ने उपाय

मौसमी रुघाखोकी ज्वरोले विभिन्न उमेर समूहका व्यक्तिहरु बिरामी हुने गर्दछन्। यो रोगको प्रकोप नेपालका विभिन्न भूभागमा समय समयमा देखिने गरेको छ। वर्षा यामको शुरु तथा अन्त्य, जाडो यामको शुरु तथा अन्त्यमा साधारणतया रुघाखोकी ज्वरो,…

तराईमा आज जितिया पर्व मनाउँदै

तराईका बिभिन्न ठाउँमा आज जितिया पर्व मनाईंदैछ । मैथिली र थारु समुदायका महिलाले विशेष रुपमा मनाउने जितियाको मुख्य विधि भने सोमबारदेखि नै सुरु भएको छ । तीन दिनसम्म मनाइने जितिया पर्वको पहिलो दिन सोमबार नजिकका जलासयमा गएर स्नानगरी पितृलाई…

भक्तपुरको कपास उद्योगमा भीषण आगलागी

भक्तपुर– भक्तपुरको गट्ठाघर नजिक सागबारी जाने बाटोमा रहेको एक कपास उद्योगमा भीषण आगलागी भएको छ । भक्तपुर प्रहरीका अनुसार आगो नियन्त्रणको प्रयास जारी छ । भक्तपुर, ललितपुर र काठमाडौंका दमकल तथा प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणको…

जागरण अभियानको समापन भब्य गरिने

कावासोती ४ असोज । नेपाली काङ्ग्रेस नवलपुरले दोस्रो चरणको जागरण अभियानको समापन सभा भब्य गर्ने तयारी गरेको छ । काङ्रेस नवलपुरको शनिबार सम्पन्न बैठकले सभालाई भब्य बनाउने निर्णय गरेको हो । त्यसका लागि आबश्यक तयारी शुरु भएको जिल्ला सभापति…

कपिलवस्तुमा हुने द माेडेल अफ कल्चरकाे भेला सम्पन्न

राम अवतार चाैधरी कपिलवस्तु, ०४ असाेज ।। बुद्ध सनेस साप्ताहिक तथा थारु पत्रकार संघ नेपालले द माेडेल अफ कल्चर कपिलवस्तु -२०७६ भेला कार्यक्रम सम्पन्न गरेकाे छ । जिल्लाको गाेरूसिङगे स्थित थारु कल्याणकारी सभा हलमा कार्यक्रम सम्पन्न…

चितवन मेडिकल कलेजलाई बढी शुल्क फिर्ता गर्न त्रिविको अनुरोध

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एमबिबिएसको अध्ययनका लागि चितवन मेडिकल कलेजलाई सरकारले तोकेकोभन्दा बढी लिएको भए शुल्क फिर्ता गर्न अनुरोध गरेको छ। एमबिबिएस अध्ययनका लागि कलेजलाई २०७५ असोज २८ गते मन्त्रिपरिषद्ले तोकेको शुल्क लिन…

प्रथम मध्यबिन्दु कप असोज १२ देखि सुरु हुने

गंगा विश्वकर्मा नवलपुर, असोज ४- प्रथम मध्यबिन्दु कप फुटबल प्रतियोगिता–२०७६ असोज १२ गतेदेखि हुने भएको छ । आज पत्रकार सम्मेलन गरी असोज १२ गते अर्थात् घटस्थापनाको दिनबाट मध्यबिन्दु–७ चोरमारामा प्रतियोगिता आयोजना गर्न लागिएको…