पौडी खेल्दा दुई जना बालकको डुबेर मृत्यु
खाल्डोमा जमेको पानीमा पौडी खेल्दा झापामा दुई जना बालकको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा भोजपुर गुराँसे घर भई हाल कमल गाउँपालिका–४ स्थित हजुरबुबा ज्ञानेन्द्रकुमार तामाङको घरमा बस्दै आएका १४ वर्षीय सुन्दर तामाङ र सोही स्थान बस्ने देवेन्द्र…