हत्या गरी फरार अभियुक्त ११ बर्ष पछि नवलपरासीबाट पक्राउ

शोभा जिसी नवलपरासी, ६ भाद्र । फलामको रड प्रहार गरी हत्या अभियोगमा फरार रहेका एक जनालाई नवलपरासी प्रहरीले सुनवलबाट पक्राउ गरेको छ । सुनवल नगरपालिका ११ बस्ने ३७ बर्षीय गोविन्द प्रसाद कुमाललाई प्रहरीले पक्राउ गरेका हो । ११ बर्ष अगाडि २०६५…

श्रीमती बलात्कारको अभियोगमा श्रीमान पक्राउ

भक्तपुर :  आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। आफू बिरामी हुँदा श्रीमानले बलात्कार गरेको जाहेरी श्रीमती सावित्री (नाम परिवर्तन) ले महानगरीय प्रहरी परिसर भक्तपुरमा दिएपछि प्रहरीले श्रीमान् मोहन (नाम…

टंकमणिद्वारा नेकपाका जिल्ला र जिल्ला सचिवालयबाट राजिनामा

कावासाेती । नेकपा नवलपुरमा जिल्ला नेता टंकमणि शर्मा अजयले नेकपाका जिल्ला सदस्य र जिल्ला सचिवालय पदबाट राजिनामा दिएका छन्। प्रदेश सदस्य समेत रहेका शर्माले एक व्यक्ति तीन पदमा रहन नैनिकताले नदिएकाे भन्दै प्रदेश सदस्यमात्र रहने गरि अन्य पदबाट…

आज कृष्ण जन्माष्टमी, भगवान श्रीकृष्णको पूजा आराधना गरिदैं

हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन यो पर्व मनाउने गरिन्छ । भगवान श्रीकृष्णको जन्म भएको सम्झनामा यो पर्व मनाउने गरिएको हो । ज्ञान, भक्ति र कर्मयोगका प्रणेता कृष्णको पूजाआजा गरी यो पर्व मनाउने गरिन्छ । द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण…

अभिभावकलाई नै विद्यालयको अध्यक्ष छान्ने अधिकार दिन लगायतका पेशागत संगठनका ७ बुदे माग राख्दै शिक्षक…

रामकुमार श्रेष्ठ नवलपरासी । नवलपरासीको कावासोती नगरपालिकाले ल्याएको नगर शिक्षा कार्यविधिमा भएका केही बुँदाहरु संशोधन गर्न माग गर्दै नेपाल शिक्षक संघ नगर कार्यसमिति कावासोतीले कावासोती नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । नेपाल शिक्षक संघ…

दर्शक फकाउन देश दौडाहामा पुष्प र साम्राज्ञी

अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाह दर्शक फकाउन देश दौडाहामा निस्किएका छन् । भाद्र १३ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘मारुनी’ को विषयमा जानकारी दिने उद्येश्यले उनीहरु अहिले मोफसल टुरमा छन् । यसको सुरुवात सुनसरीको इटहरीबाट…

ब्राउन सुगरसहित २ युवा पक्राउ

दाङ, भदौ ५ । प्रतिवन्धित लागु औषध ब्राउन सुगरसहित प्रहरीले दाङमा दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्ने घोराही उपमहानगरपालिका वडा नं. १८ घर घई वडा नं. १४ राप्ती टोलमा बस्दै आएका ३६ बर्षीय सुमन सिंह र सोही वडाको नयाँ बजार निवासी २८…

आर्थिक लेनदेनमा बलात्कारको मुद्दा मिलाउन खोज्ने १० जना पक्राउ

आर्थिक लेनदेनमा बलात्कारको मुद्दा मिलाउन खोज्ने पीडितपक्ष र फरार अभियुक्तसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार घटनाका अभियुक्तले आर्थिक लेनदेन गरी मुद्दा मिलाउन थालेको प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट…

स्वेच्छिक सदस्यता त्याग गर्नेलाई महासंघले सम्मान गर्ने÷बिदेशी शैक्षिक प्रमाणपत्रलाई प्रमाणित…

हरि शर्मा परासी, ५ भदौ ः नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीले स्वेच्छिक सदस्यता त्याग गर्ने सदस्यलाई सम्मान गर्ने भएको छ । संस्था सुदृढिकरणका लागि उक्त निर्णय गरेको महासंघले जनाएको छ । पेशागत संघ संगठनसहित महासंघका अध्यक्ष…

राजनीति स्वास्थ्य परीक्षण गर्न प्रधानमन्त्री सिंगापुरतर्फ, मिर्गौलाको उपचार गरिने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि बिहीबार दिउँसो सिंगापुरतर्फ प्रस्थान गरेका छन्। थाई एयरवेजको जहाजमार्फत् प्रम ओली दिउँसो साढे १ बजे सिंगापुतर्फ उडेका हुन्।  सिंगापुरमा स्वास्थ्य परीक्षणपछि प्रधानमन्त्री ओली यही भदौ…