असफल प्रेमले सडकमा पुगेका पूर्व नासु : यसरी गरियो उद्धार

नारायण ढुङ्गाना, काठमाडौँ, १९ साउन दुई दशकअघि सरकारी जागिरे हुनु चानचुने कुरा होइन । त्यो बेलाको सरकारी जागिरको सान बेग्लै हुन्थ्यो । बिहेबारीदेखि घरको बन्दोबस्ती तथा जीवनशैली नै फरक हुन्थ्यो । काठमाडौँ टङ्गालका ५८ वर्षीय मनोहर केसी त्यो…

कावासोतीको गणेश मन्दिरमा गुरुकुलको अन्तरक्रिया

कावासोती। वर्तमानमा संस्कृत शिक्षा र गुरुकुल पाठशालाको महत्व दर्शाउन कावासोती ६ स्थित श्री गणेश मन्दिर शर्वेश्वर शिवालयमा बैदिक शिक्षा आजको आवश्यकता विषयक अन्तरक्रिया भएको छ । पूर्विय दर्शन र संस्कृतिका अन्वेषक प्राध्यापक डा. धनपति…

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो

नेपाली बजारमा सुनको मूल्य ईतिहासकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी संघले आईतबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ६६ हजार ३ सय रुपैयाँ कायम गरेको छ । आजका लागि तेजाबी सुनको प्रतितोला मूल्य नै ६६ हजार पुगेको छ ।…

स्मृतिको पन्नाबाट १ ****संमरण****

मौसम बदलिदै थियो । आकाशमा कतै बादल त कतै रहरै रहरको ताराहरु थिए । मैले गन्दै थिए ती ताराहरु । जस्ले अलि बढि उज्यालो दिन्थे । अक्सर ताराहरु निस्के पछि मैले सोच्थे त्यो तराहरु उसले पनि हेर्छ होला ? तारा अनि निख्खर जुन लागेपछि यादहरु…

१० बर्षिय बालिकालाई बलत्कारको प्रयास गर्ने पक्राउ

राम अवतार चौधरी कपिलवस्तु, १८ श्रावण । कपिलवस्तुको चन्द्रौटामा बालिकालाई जबरजस्ती बलत्कारको प्रयास गर्ने एक जना पक्राउ परेका छन् । चन्द्रौटाकी एक १० बर्षिय बालिकालाई ललाईफकाई बलत्कारको प्रयास गर्ने शिवराज नगरपालिका वडा नं ५…

कावासोतीमा बेवारिसे अवस्थामा लाश फेला

शोभा जिसी कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ८ गुम्बा चोकमा कार्की सिमेन्ट उद्योगको कम्पाउण्ट भित्र एक जना जेष्ठ नागरिकको शव वेवारिसे अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार अन्दाजी ७५ बर्षका…

बैतडीमा नेपाल टेलिकमको टावरमा आगजनी

साउन १८, २०७६ बैतडी : अज्ञात समूहले गएराति बैतडीको डिलाशैनीस्थित नेपाल टेलिकमको टावरमा आगजनी गरेको छ। डिलाशैनी गाउँपालिका–४ मठैराज बलालीमा रहेको नेपाल टेलिकमको टावरमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । आगजनीबाट टावरमा…

जनकपुरमा जन्मियो दुई टाउको, चार आँखा र चार कान भएको अनौठो बच्चा

जनकपुरधाम । जनकपुरधामको एक निजी अस्पतालमा दुई टाउको भएको असामान्य बच्चाको जन्म भएको छ । स्थानीय रामानन्द चौकमा रहेको मिहिलाल इन्टरनेशनल अस्पतालमा बिहीबार दुई टाउको, चार आँखा र चार कान भएको अनौठो बच्चाको जन्म भएको हो । अस्पताल…

चितवनको कालिका नगरपालिकाको वडा कार्यालयमा पेट्राेल छर्केर आगजनी

चितवन :  चितवनको कालिका नगरपालिका वडा नं ३ को कार्यालयमा आगजनी गरिएको छ। वडा कार्यालयमा आज बिहान ३ बजे अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। आगजनीबाट कार्यालयभित्र रहेका कागजात, टेबुल, कुर्सी,…

टेण्डर प्रक्रियामा घोटाला गरेको भन्दै नवलपरासीको सामु्दायिक वनमा तालाबन्दी

रामकुमार श्रेष्ठ नवलपरासी । नवलपरासीको डण्डामा रहेको मध्यविन्दु हरियाली सामुदायिक वनले काठ विक्रीको टेण्डर प्रक्रियामा घोटाला गरेको भन्दै स्थानीयले सामुदायिक वनको कार्यालयमा तालाबन्दी गरेका छन् । विहीबार टेण्डर खोल्ने दिन एउटाको मात्र…