सामुदायिक वनलाई तेहारो कर, सामुदायिक वन उपभोक्ता महासंघ नवलपुर आन्दोलित
कावासोती, १४ साउन । सामुदायिक वनलाई संघ, प्रदेश र स्थानीय तिन तहको सरकारले छुट्टाछुट्टै कर मार्फत तेहोरो करको दायारमा ल्याउन खोजेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ नवलपुरले बिरोध जनाएको छ । गरिबी निवारण र सामुदायिक…