चार्जमा राखेको मोवाइलमा गेम खेल्दा किशोरको मृत्यु
विराटनगर । चार्जमा राखेको मोवाइल खेल्दा एकजनको मृत्यु भएको छ । मोरङको लेटाङ नगरपालिका– ३ त्रिशुली चोकका १५ वर्षिय सौजन राईको मृत्यु भएको हो ।
मोवाइल चार्जमा राखेर गेम खेलिरहेको अवस्थामा बुधबार मध्यरातमा उनलाई करेन्ट लागेको थियो ।…