रोल्पामा जंगली च्याउ खाँदा एकै घरका तीनको मृत्यु
रोल्पामा जंगली च्याउ खाँदा एकै घरका तीनजनाको मृत्यु भएको छ। जिल्लाको लुङग्री गाउँपालिका-६ पाटेगुम्चाल बस्ने २५ वर्षीया फुर्मली बुढाथोकी,उनकी छोरी ७ वर्षीया सुनिता र तीन वर्षीय छोरा पुस्कर बुढाथोकीको च्याउ खाएर मृत्यु भएको प्रहरीले जनाएको छ।…