महाभुकम्पको चार बर्ष नवलपरासीमा विद्यालयतर्फ २५ प्रतिशत मात्र पुननिर्माण
रामकुमार श्रेष्ठ
नवलपरासी, १६ बैशाख । महाभुकम्पको चार बर्ष वितिसक्दा पनि नवलपरासीमा विद्यालयतर्फको पुननिर्माण २५ प्रतिशत मात्र हुन सकेको छ ।
नवलपरासीमा २०७२ साल बैशाख १२ गतेको महाभुकम्पबाट २ सय ८ वटा विद्यालयका पाँच सय ८० वटा कक्षा…