नवलपुरमा बस दुर्घटना, एकको मृत्यु, दश जना घाइते

नवलपुर, ३० चैत्र । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १० स्थित दुम्किबास अरुणखोलाबीच जंगलमा रोकिराकेको ट्रकसँग गएराति यात्रुबाहक बस ठक्कर खाँदा बसमा सवार एक जनाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सुनौलीबाट…

विप्लव निकट अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष विष्णु राउत सन्धिखर्कबाट प्रकाउ

घनश्याम पाैडेल अर्घाखाँची, २९ चैत । अखिल क्रान्तिकारी विद्यार्थी संगठन विप्लवका जिल्ला अध्यक्ष विष्णु राउत क्षेत्री प्रकाउ परेका छन् । सरकारले विप्लवलाई प्रतिबन्ध लगाएकाे तर उनले सरकारी संघसंस्था तथा विद्यालयहरूमा वृद्धि भएकाे शुल्क खारेज…

ब्रम्हाण्डमा कति छन त तारा (भिडियो सहित)

https://www.youtube.com/watch?v=9X0vga0k2y8&t=8s जब तपार्इँ हामी रातमा आकाशमा झिलमिल तारा देख्छौँ, तब हाम्रो मनमा एउटा जिज्ञासा सधै उठिरहन्छ : आखिर ब्रम्हाण्डमा कति तारा होलान् ? हुनत गीत तथा साहित्यमा नौलाख तारा…

सरकारलाई चिकित्सकहरूको ७२ घण्टे अल्टिमेटम !

काठमाडौं : चिकित्सकहरूको साझा संगठन नेपाल चिकित्सक संघले सरकारी चिकित्सकहरूको जायज माग तत्काल पूरा गर्न माग गरेको छ। संघले ७२ घन्टासम्म सरकारी आफूहरूका माग वार्ता र संवादको माध्यमबाट पूरा नगरे सशक्त विरोधका कार्यक्रमहरू देशभर संचालन गर्ने…

विश्व इतिहासमै ‘ब्ल्याक होल’को पहिलो तस्बीर, ब्ल्याक होलको वरीपरी आगोको ज्वाला देखियो

एजेन्सी । बैज्ञनिकहरुले पहिलो पटक ‘ब्लायक होल’को तस्बीर खिच्न सफल भएका छन् । विश्व ईतिहासमै बैज्ञनिकहरुको यो सबैभन्दा ठुलो सफलता हो । पृथ्वीभन्दा ३० लाख गुणा ठूलो रहेको यो ब्ल्याक होल आकाशगंगामा रहेको बैज्ञानिकहरुको भनाई छ । जुन ४० अर्ब…

जेसिबीले बाटाे खनेकाे हेरिरहेका युवककाे रूखले च्यापिएर मृत्यु

नुवाकोटको शिवपुरी गाउँपालिका–१ तलाखुमा आज जेसिबीले बाटो खनेको हेर्ने क्रममा ढलेको रूखले च्यापिएर एकको मृत्यु भएको छ । शिवपुरी–१ का ३७ वर्षीय सानुकान्छा तामाङलाई रूखले च्यापी गम्भीर घाइते भएका उनलाई उपचारका लागि काठमाडौँतर्फ लाँदै गर्दा…

नेपालमा पब्जी खेल प्रतिबन्ध

काठमाडौं । सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन…

गुल्मीमा जिप दुर्घटनामा पुर्व सांसदसहित २ जनाको मृत्यु

चैत २८ । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा भएको सवारी दुर्घटनामा परि पूर्व सासंदको सहित २ जनाकाे मृत्युु भएको छ । मुसिकोट नगरपालिका १ पौदीअमराईमा लु १ ज १९५७ नम्बरको जीप दुर्घटनामा धुर्कोट गाउँपालिका ५ निवासी पूर्व सासंद रुद्रमणी…

नवलपुरको बुलिङ्गटारमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

नवलपरासी, २८ चैत्र । नवलपुरको पहाडी क्षेत्र बुलिङ्गटार गाउँपालिकामा विहीबार भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बुलिड्डटार गाउँपालिका वडा नम्बर ६ मा रा १ त ८९५ नम्बरको ट्याक्टर सडकबाट झण्डै १००…

सिमेन्ट उद्योगमा कार्यरत मजदुरको मृत्यु

दाङ, चैत २७ । दाङको घोराहीस्थित सगरमाथा सिमेन्ट उद्योगमा कार्यरत एकजना मजदुरको मृत्यु भएको । आफ्नो कोठामा बेहोस अवस्थामा फेला परेका ६५बर्षीय निश्चल राईलाई घोराहीको राप्ती श्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि लगिएको थियो ।…