पोखरामा पूर्वराजा ज्ञानेन्द्रको अभिनन्दन, चितवनमा पारसको हाइहाइ !
पोखरा, १५ पुस । कम्युनिष्ट पार्टीले दुई तिहाइको सरकार बनाएपनि काम गर्न नसकेको भनी आलोचना भइरहँदा राजावादीहरुको सक्रियता बढेको छ । समृद्ध नेपाल, सुखी नेपालीको गुलियो नारा दिएपनि जनताको जिउधनको समेत सुरक्षा दिन नसकेको भन्दै सरकारको!-->!-->!-->…