शैक्षिक बिकासका लागी गलत नियतले गरिने राजनीति र धर्म अभिशाप साबित

प्रेमध्वज गाहा कावासोती ११ पौष । पुर्ब मन्त्री मालबर सिंह थापाले शैक्षिक बिकासका लागी गलत नियतले गरिने राजनीति र धर्म अभिशाप साबित हुने बताउनुभएको छ । पुर्बी नवलपरासीको कावासोती ४ स्थित कुमारी नीजी शैक्षिक गुठिको पन्ध्रौं

कुमारी नीजी शैक्षिक गुठि हसौराको पन्ध्रौं बार्षिकोत्सब तथा अभिभावक दिवस

पुर्बी नवलपरासीको कावासोती ४ स्थित कुमारी नीजी शैक्षिक गुठि हसौराको पन्ध्रौं बार्षिकोत्सब तथा अभिभावक दिवस मंगलबार सम्पन्न भएको छ । गुठिका अध्यक्ष नर बहादुर ठाडाको अध्यक्षता रहेको कार्यक्रममा पुर्ब श्रम तथा यातायात मन्त्री मालबर सिंह

२०७५ साल पुस ११ गते

मेष: नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ। बुद्धिको उपयोगले मात्र काम सम्पादन गर्न सकिनेछ। वृष: चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। मिथुन: दाजुभाइमा आत्मीयता बढ्नेछ।योजना प्रारम्भ गर्न केही समय

माघी मिलन साँस्कृतिक महाेत्सव भव्य र सभ्य बनाउन अाग्रह

राम अवतार चाैधरी कपिलवस्तु/१० पाैष,  विगतका बर्ष झै गर्दै अाईरहेकाे माघी मिलन साँस्कृतिक महाेत्सव यस बर्ष पनि हुने भएकाे छ । थारु समुदायकाे माघी पर्व नजिकिँदै गर्दा साे समुदायमा हर्ष उल्लास छाएकाे छ । "हम्मन संस्कृति हम्मनके शान,

अपहरण गर्दै फिरौती असुल्ने महतो पक्राउ

महोतरी । तराईमा सशस्त्र भूमिगत रहेर अपहरण, हत्या चन्दा संकलन गर्दै आएका तराई मलेटरी मोर्चाका संयोजक मकेश्वर महतोलाई महोतरी प्रहरीले पक्राउ गरेको छ । धनुषाको जनकपुर उपमहानगरपालिका –१४ पिडारी चोकबाट महोतरीको बर्दिवास नगरपालिका ७

गल्ती स्वीकार्दै भारतले भत्कायो दशगजाको सडक

१० पुस, विराटनगर । मोरङको दशगजा क्षेत्रमा भारतीय पक्षले निर्माण गरेको सडक भत्काउन थालिएको छ । नेपाली पक्षले दशगजा मिचेर बनाएको सडकको काम रोकेपछि भारतीय पक्षले मंगलबार विहानबाट सडक भत्काउन थालेको हो । मोरङको जहदा गाउँपालिका १

राशिफल २०७५ साल पुस १० गते

मेष: सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। वृष: लेनदेनमा अलि होसियार रहनुहोला। दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ। मिथुन: आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।

इसाई धर्मावलम्बीहरु ख्रिष्टमस डे मनाउँदै

काठमाडौं, १० पुस । क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीस्टको जन्म जयन्तीका अवसरमा मंगलबार देशभरका चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी क्रिसमस दिवस मनाइँदै छ । प्रत्येक वर्ष डिसेम्बर २५ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । यस अवसरमा

आफ्नै अटोरिक्साले नेपालीको लियो ज्यान

सीताराम चौधरी चन्द्रौटा(कपिलवस्तु), १० पुस ।आफैले चलाएको अटोरिक्साले किचेर कपिलवस्तुमा अटोरिक्सा चालकको मृत्यु भएको छ । घटना शिवराज नगरपालिका २, हल्लानगरको मन्दिरदेखि १सय मिटर उत्तरपट्टि भित्री बाटोमा भएको हो । लु१ ह ६५४ नम्बरको

पलाँताकाे आगलागी नियन्त्रण, ८७ घर नष्ट, ७ स्थानीय घाइते

विश्वानाथ सिम्खाडा कालिकोट – जिल्लाको पलाँता गाँउपालिकाको खाँडा गाउँमा गएरातीदेखि लागेकाे आगाे नियन्त्रणमा आएकाे छ। भीषण आगलागीका कारण ८७ घर जलेर नष्ट भएका छन् भने ७ जना घाइते भएका छन्।आइतवार राती लागेको आगोले गाउँ नै नष्ट