‘लिटिल बुद्ध’का कर्तुतहरु एकपछि अर्को सार्वजनिक

काठमाडौं, १३ पुस । बाराको रतनपुरी जंगलमा तपस्या बसेर बेलबेलामा विभिन्न चर्चा बटुलेका रामबहादुर बम्जनले तपस्वीको भेषमा गरेका कर्तुतहरु एकपछि अर्को गर्दै सार्वजनिक हुँदै गइरहेको छ । लिटिल बुद्धको समेत उपमा दिइएका बम्जनले तपस्वीको साथमा

पुस १५ देखि इन्टरनेटको मूल्य बढ्ने

इन्टरनेटको मूल्य बढ्ने भएको छ। इन्टरनेट सेवा प्रदायक कम्पनीले इन्टरनेटको मूल्य बढाउने निर्णय गरेको हो।  १३ प्रतिशत इन्टरनेट सेवामा अतिरिक्त कर (टिएससी) सम्झौता कार्यान्वयन नभएको भन्दै सेवा प्रदायकले यस्तो निर्णय गरेको हो। सेवा

भूकम्प गएको तीन वर्षपछि धरहरा पुनर्निर्माण शुरु

काठमाडौं, १२ पुस । शक्तिशाली भूकम्प गएको तीन वर्षपछि भत्किएको धरहराको पुनर्निर्माण कार्य शुरु हुने भएको छ । २०७२ सालको भूकम्पमा भत्किएको भग्नावशेषलाई संरक्षण गरी त्यसैको छेउमा धरहरा निर्माण गर्न लागिएको हो । अब बन्ने धरहरा २२

माओ दिवसमा कावासोतीमा अन्तरक्रिया

कावासोती, ११ पुस । १२६ औं माओ दिवसको अवसरमा बुधबार कावासोतीमा अन्तरक्रिया गरिएको छ । नेकपा क्रान्तिकारी माओवादीको आयोजनामा पार्टी कार्यकर्ताहरुबीच अन्तरक्रिया गरिएको हो । कावासोतीमा भएको अन्तरक्रियामा कार्यक्रममा सहभागीहरुले माओको

पाकिस्तानी सेनाको आक्रमणमा परी दुई नेपालीको मृत्यु

काठमाडौं । पाकिस्तानी सेनाको आक्रमणमा परी भारतीय सेनाको सुवेदार पदमा कार्यरत दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा ९, तुलसीपुरका सुवेदारद्वय ४२ वर्षीय गमरबहादुर थापा र ३९ वर्षीय रमन थापा छन् । भारतीय

आज यो वर्षकै सबैभन्दा बढी चिसो, उपत्यकाको तापक्रम १.५ डिग्री सेल्सियमा झर्यो

काठमाडौं । काठमाडौं उपत्यकामा आज बुधबार यस वर्षकै सबैभन्दा धेरै जाडो महसुस गरिएको छ । मौसम विज्ञान विभागले बुधबार विहान ८ः४५ बजे काठमाडौं उपत्यकाको तापक्रम १.५ डिग्री सेल्सियस रहेको र यो अहिलेसम्मकै कम रहेको जनाएको छ । विभागका

रोल्पाका किशोरी यौन प्रजननबारे खुलेरै कुरा गर्छन्

उमा केसी  रोल्पा । विद्यालय र स्वास्थ्यचौकी किशोरीमैत्री भएपछि रोल्पाका किशोरी यौन तथा प्रजनन स्वास्थ्यकाबारे खुलेरै कुरा गर्न थालेका छन् । यौन तथा प्रजनन स्वास्थ्यका बारेमा पाठ्यक्रममा समावेश विषयवस्तु समेत पठनपाठन गर्न लजाउने

सिमामा भारतीय सुरक्षाकर्मीबाट नेपाली मजदुर कुटिए

रामकुमार श्रेष्ठ /नवलपरासी, ११ पौष ।  नेपाली भूमि बाल्मिकी आश्रममा भक्तजनलाई लैजाने क्रममा नेपाली ट्याम्पो चालकलाई भारतीय सुरक्षाकर्मीले कुटपिट गरेका छन् । मंगलबार साँझ चितवनको माडी नगरपालिका भित्र पर्ने चितवन राष्ट्रिय निकुञ्जमा रहेको

कपिलवस्तुमा बम लागेर गाई घाइते

राम अवतार चौधरीकपिलवस्तुर ११ पौष । कपिलवस्तुको शिवराज नगरपालिका ३ मा बम विस्फोटन भएर गाई घाइते भएको छ । शिवराज नगरपालिका भितरिया गाउँदेखि उत्तरतर्फ जङ्गलमा चरणमा गएको बेला गाई घाइते भएको हो । सिकारीले जंगली जनवारलाई सिकार गर्ने गरी

सीमा अतिक्रमण विरुद्ध सुस्तामा प्रदर्शन

नवलपरासी, ११ पुस । नेकपा (क्रान्तिकारी माओवादी) नवलपरासी बर्दघाट सुस्ता पश्चिमले सीमा अतिक्रमण विरुद्ध सुस्तामा प्रदर्शन गरेका छन् । सिमा अतिक्रमण महंगी भ्रष्टचार विरुद्ध देशभर प्रदर्शन गर्ने अभियान चलाएको नेकपा