नदीजन्यवस्तु चोरी गर्ने ५ ट्याक्टर प्रहरी नियन्त्रणमा

विष्णु खनाल नवलपरासी, ९ पुस । ईलाका प्रहरी कार्यालय बर्दघाटले अनुगमनको क्रममा नदीजन्य पदार्थ निकासी पैठारी संलग्न रहेका ५ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । बर्दघाट नगरपालिकामा रहेको खजुरा खोलाको अनुगमनको क्रममा बालुवा

वसको ठक्करबाट स्कुटी चालकको मृत्यु

प्रेमचन्द रौनियार नवलपरासी, ९ पुस । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १६ हषर्पुरमा सोमबार वेलुका पौने ८ वजे वसको ठक्करवाट स्कुटी चालकको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मृत्यु हुनेमा गैंडाकोट १२

सेना फिर्तासम्बन्धि विवादास्पद आदेशमा हस्ताक्षर

एजेन्सी वासिंगटन । सिरियाबाट अमेरिकी फौज फिर्ता गर्ने आदेशमा हस्ताक्षर भइसकेको अमेरिकी सैनिक अधिकारीले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच सैनिक रिक्तता हुन नदिने सहमति

सरकारसँग चार बुँदे सहमतिपछि पूर्वलडाकुले अनसन तोडे

९ पुस, काठमाडौं । सरकारसँग चार बुँदे सहमतिपछि पूर्वलडाकुहरुले अनशन फिर्ता लिएका छन् । गृहमन्त्रालयमा समेबार भएको वार्तामा घाइते र अपांग पूर्वलडाकुको उपचार सरकारले निशुल्क गर्नेलगायतका सहमतिपछि उनीहरुले अनशन तोडेका हुन् । गम्भीर

आगलागी हुँदा महिलाको जलेर मृत्यु

विराटनगर, ९ पुस । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित एक घरमा सोमवार साँझ आगलागी हुँदा जलेर महिलाको मृत्यु भएको छ । साँझ ६ः३० बजे रामबहादुर थापाको घरमा आगलागी हुँदा जलेर ४५ वर्षीया बुहारी रिनाको घटनास्थलमा नै मृत्यु भएको इलाका

दाङ घटनाका घाइतेलाई भेटे मुख्य मन्त्री पोख्रेलले

कावासोती, ९ पुस । मुख्यमन्त्री शंकर पोखरेल सोमबार ट्रमा सेन्टर पुगेर दाङमा गत शुक्रबार भएको बस दुर्घटनाका घाइतेको अवस्था बारे जानकारी लिएका छन् । दुर्घटनामा परी घाइते भएका मध्ये १२ जनालाई शनिवार हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।

आदिकवि जीतबहादुर सिंजाली मगरको मृत्यु

सनु थापा ९ पुष बुटवल । कपिलबस्तुमा टिप्परले ठक्कर दिंदा ८७ वर्षीय मगर आदिकवी जीत बहादुर सिंजाली मगरको घटनास्थलमै मृत्यु भएको छ । आइतबार पूर्वबाट पश्चिम जाँदै गरेको लु १ क ५४९५ नम्बरको टिप्परले दिउँसो कपिलबस्तु चन्दौटामा ठक्कर दिंदा

प्याब्सन पश्चिम नवलपरासीको अध्यक्षमा गुरुङ

सवै पदमा एक/एक उम्मेदवार, अन्तिम घोषणा बुधबार परासी, ९ पुस । प्याब्सन नवलपरासी बर्दघाट सुस्ता पश्चिमको अध्यक्ष इन्द्र गुरुङ हुने भएका छन् । आइतबार उम्मेद्वारी दर्तामा एक पदमा एक व्यक्तको मात्र उम्मेदवारी परेपछि पश्चिम नवलपरासीको

साढे ३ बर्ष कैद तोकिएका व्यक्ति ३ बर्षपछि पक्राउ

दाङ, ९ पुस। अदालतले चोरी मुद्दामा दोषी ठहर गर्दै ३ बर्ष अगाडि ३ बर्ष जेल सजाय तोकेका एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहागनरपालिका –७ निबासी पप्पु भन्ने पट्टु नेपालीलाई दाङ देउखुरी जिल्ला अदालतले २०७२ भदौ २१ गते

फिल्म ‘कोपिला’ को मुहूर्त

चितवन । फिल्म ‘कोपिला’ शुभ मुहूर्त गरिएको छ । शिवम् अधिकारीको लेखन तथा निर्देशन रहने फिल्मको आइतबार चितवनको हाकिमचोकमा रहेको मलिका मन्दिरमा शुभमुहूर्त गरिएको हो । वरिष्ठ चलचित्रकर्मी ऋद्दीचरण श्रेष्ठले फिल्मको मुहूर्त सट निर्देशन