होङ्सी सिमेन्ट सहित तीन उद्योगको सिमेन्ट गुणस्तरहिन
नवलपरासी। नेपालकै ठूलो उद्योग नवलपरासीको सर्दीमा रहेको होङ्सी सिमेन्ट सहित तीन ठूला उद्योगले उत्पादन गरेका सिमेन्ट गुणस्तरहिन भएको पाइएको छ ।
होङ्सी सिमेन्ट सहित तीनवटा ओपिसी सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्टमा मात्राभन्दा बढी!-->!-->!-->…