बर्दघाटमा घरेलु मदिरा बरामद गरी नष्ट

बर्दघाट, १६ कात्तिक । पश्चिम नवलपरासीको बर्दघाट प्रहरीले शुक्रबार घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । तिहार, छठ पर्व लगायतलाई लक्षित गरि विभिन्न गाउँ टोलहरुमा मदिरा उत्पादन गरी शहर बजारमा विक्री वितरण ल्याउने क्रममा इलाका प्रहरी कार्यालय…

पुस्तक व्यवसायीमा रविन्द्र न्याैपाने

नवलपुर । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसाय महासंघ, नवलपुर शाखाकाे अाज १३ अाैं साधारण सभा तथा छैटाैं अधिवेशन दलदले स्थित साहारा पार्टी प्यालेसमा अाज सम्पन्न भएकाे छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसाय महासंघ नवलपुरका अध्यक्ष देवलाल…

फेसबुकको ३ महिनाको कमाई साढे १३ अर्ब डलर

सन् २०१८ को तेश्रो त्रैमासिकमा फेसबुक कम्पनीले १३ अर्ब ५० करोड डलर राजश्व संकलन गरेको छ । जसबाट उक्त अवधिमा फेसबुकले खूद ५ अर्ब १० करोड डलर आम्दानी गरेको छ । सेप्टेम्बर ३० मा सकिएको तेश्रो त्रैमासिकको…

नवलपुर प्रिमियर लिगको उपाधि बुलिङ्गटार बुल्सलाई

रामकुमार श्रेष्ठ ।। कावासोती, १६ कात्तिक । नवलपुरको कावासोती नगरपालिका ३ पुरानो कावासोतीमा रहेको क्रिकेट मैदानामा भएको नवलपुर प्रिमियर लिगको उपाधि बुलिङ्गटारले जितेको छ । शुक्रबार भएको बौदीकाली स्टार्स र बुलिङ्गटार बुल्सबीच भएको…

राईनो गोल्डकपःसरस्वती युथ क्लबलाई पराजित गर्दै एनआरटी विजयी

बिजय चालिस, कावासोती,कार्तिक १६- नवलपुरको मध्यविन्दु नगरपालिका–२, कोल्हुवामा जारी राइनो सरक्षण गोल्डकप फुटबल प्रतियोगितामा न्युरोड टिम एनआरटीले सुखद सुरुवात गरेको छ । राईनो रंगशाला कोल्हुवामा आज भएको खेलमा सरस्वती युथ क्लबलाई २-१ गोल…

सामुदायिक वनको ध्याकर्षण

कावासोती, १६ कात्तिक । कावासोती–१ मा रहेको जनकल्याण सामुदायिक वन उपभोक्ता समुहमा केही दिन अघि देखि लागेको ताल खोल्न पहल गर्नको निम्ती सामुदायिक वनले सरोकारवालाहरुलाई ध्याकर्षण गराएको छ । सामुदायिक वनका केही उपभोक्ताहरुले सुचना टाँस गरेर…

किङ्गडम पार्टी प्यालेसको शुभारम्भ

कावासोती, १६ कात्तिक । कावासोती– ३ थकाली चोकमा शुक्रबार देखि किङ्गडम रेष्टुरेण्ट, बार एण्ड अतिथि पार्टी प्यालेस सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर २ का मननिय सांसद तिलक महतले पार्टी प्यालेसको उद्घाट गर्नु भएको…

मदिरा सेवनपछि भएको कुटपिटबाट एक जनाको मृत्यु

नवलपुर, १६ कात्तिक । नवलपुरको डण्डामा मदिरा सेवन पछि भएको कुटपिटबाट गम्भिर घाईते भएका एक जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका १६ डण्डामा गएराती मादक पदार्थ सेवन गरि कुटपिट गर्दा मध्यविन्दु ४ बस्ने विष्णु थापा गम्भिर घाईते भएका थिए ।…

सिके राउतलाई थप १५ दिन थुनामा राख्न आदेश

१५ कात्तिक, रौतहट । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउतलाई जिल्ला अदालत रौतहटले बिहीबार राज्यविरुद्धको संगठित अपराधको मुद्दामा थप १५ दिन थुनामा राख्न आदेश दिएको छ । राज्यविरुद्धको संगठित अपराधको मुद्दामा गत २५ दिनदेखि राउतसहित…

कतार भ्रमण पुरा गरी राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौं, १५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको भ्रमण पुरा गरी बिहीबार स्वदेश फर्किएकी छन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल लगायतले स्वागत…