चितवनको सबै बाटो कालो पत्रे हुन्छः प्रचण्ड
चितवन, १ पुस ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको सबै बाटो कालोपत्रे गर्ने प्रतिवद्धता जनाएका छन् ।आइतबार भरतपुर महानगरपालिका २१ को भानु माध्यमिक विद्यालयमा आयोजित महायज्ञमा पुगेका प्रचण्डले ढिलोछिटो!-->!-->!-->!-->!-->…