वार्षिक अभिलेख

२०७५ पुष २ गते, २१:३५

तीन वर्षीया बालिका बलात्कृत, अवस्था गम्भीर

नयाँदिल्ली । भारतको राजधानी दिल्लीमा पुनः बलात्कारको क्रुर घटना सार्वजनिक भएको छ । ती बालिका आफ्नै छिमेकीबाट बलात्कृत भएको बताइएको छ । उनको गम्भीर अवस्थामा उपचार जारी छ । बालिका बस्ने गरेको भवनमा सुरक्षा गार्डका रूपमा कार्यरत ४०

कावासोती मेयर कपः ७५ हजार नगदसहित मेयर कपको उपाधि कावासोती ३ लाई

बिजय चालिसे कावासोती २ पुस । कावासोती नगरपालिकाको आयोजनामा भएको प्रथम मेयर कप फुटवल प्रतियोगिताको उपाधि वडा नंबर ३ ले कब्जा गरेको छ । आज भएको फाईनल प्रतिस्पर्धामा वडा नंबर ४ लाई २–१ गेल अन्तरले पराजित गर्दै वडा नंबर ३ ले

अस्पतालमा रङ लगाउन तीन दिनदेखि खुला चौरमा उपचार

२ पुस, हुम्ला । जिल्ला अस्पताल हुम्लामा उपचार गर्न आउने बिरामीले खुल्ला चउरमा उपचार गर्दै आएका छन् । गाउँघरमा रहेका स्वास्थ्य चौकीमा उपचार हुन नसेकपछि जिल्ला अस्पताल आउने बिरामीले दुई दिनदेखि जिल्ला अस्पतालको खुल्ला चउरमा उपचार

कर्मचारी समायोजन अध्यादेशको बिरोधमा देशभर स्थानीय तहको कामकाज ठप्प

२ पुस, काठमाडौं । स्थानीय तहका कर्मचारीहरुले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा देशभर कामकाज ठप्प पारेका छन् । ‘कर्मचारी समायोजन अध्यादेश’ले आफूहरुलाई विभेद गरेको निश्कर्ष निकाल्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका उनीहरुले

अध्यादेशमा असन्तुष्ट कर्मचारीको गुनासो सुन्न समिति गठन

२ पुस, काठमाडौं । सरकारले कर्मचारी समायोजन अध्यादेशमा कर्मचारीहरुको गुनासो सुनुवाइ गर्न गुनासो व्यवस्थापन समिति गठन गरेको छ । अध्यादेशको व्यवस्थामा कुनै अस्पष्टता र गुनासो भएमा त्यस्ता गुनासा सुन्ने र समायोजन प्रक्रियालाई

विद्यालय हाता भित्रै रक्सी !

रामकुमार श्रेष्ठनवलपुर २ पुस । विद्यालय हाता भित्र के के गर्न पाइन्छ, के के गर्न पाइन्न भन्ने फेहरिस्त तयार पार्दा लामै फेहरिस्त बन्ला तर, सामान्य जो कोहीले पनि बुझ्ने भनेको विद्यालय हाता भित्र रक्सी चुरोट जस्ता मदिरा तथा

भारतमा अलपत्र परेको एउटा गैडा निकुञ्ज ल्याइयो; दुई गैडा अझै भारतमा

नवलपरासी, २ पुस । गत वर्ष राप्ती नदीमा आएको बाढीले बगाएर भारत पु¥याएको करीब १५–२० वर्षको पोथी गैँडालाई गएराति चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको छ । नवलपरासीको सुस्ता नजिकै भारतको जंगलमा रोकिएको गैडालाई आइतबारराति चितवन राष्ट्रिय

पाल्पाका सबै स्थानीय तहमा नेकपाको टुङ्गो लाग्याे

पाल्पा, १ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पाल्पा जिल्लाका १० वटा स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएकाे छ। तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच एकता प्रक्रिया ढिलासुस्ती हुँदा नेता, कार्यकर्ता चिन्तित बनेका बेला

प्रथम नवलपरासी प्रिमियर लिगः फाइलनमा परासी वारियर्स र बडेरा किंग्स

परासी, १ पुस । पश्चिम नवलपरासीको भुमहीमा जारी प्रथम नवलपरासी प्रिमियर लिग (एनपिएल) को उपाधीका लागि परासी वारियर्स र बडेरा किंग्स बीच प्रतिस्पर्धा हुने भएको छ । नवलपरासी क्रिकेट संघको आयोजनामा भएको आइतबारको सेमिफाइनल खेलमा परासीले

बर्दघाटको जनभावना सहकारीको आठांैं साधारण सभा

बर्दघाट, १ पुस । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका १२ जहदामा रहेको जनभावना बहुउद्येश्यीय सहकारी संस्थाको आठौं साधारण सभा जहदा सामुदायिक पुस्ताकलायको सभा हलमा भएको छ । संस्थाका अध्यक्ष महन्द्र काफ्लेको अध्यक्षता तथा वडा अध्यक्ष