वार्षिक अभिलेख

२०७५ मंसिर २५ गते, ०३:४५

जनमत संग्रह गरेरै भएपनि हिन्दु राष्ट्र बनाउनु पर्छः डा. शशांक

चितवन। नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले अाफू हिन्दु राष्ट्रकाे पक्षमा रहेकाे बताएका छन् । उनले जनमत संग्रह मार्फत भए पनि देशलाई हिुन्दूराष्ट्र बनाउनुपर्नेमा जाेड दिए ।चितवनकाे भरतपुर गणेशधाम निर्माणार्थ आयोजित वृहत

मेयर कप : मंगलबार दुई खेल हुँदै; सोमबारको खेलमा कावासोती १३ र कावासोती ३ विजयी

कावासाेती, २५ मंसिर । कावासाेती मेयरकप अन्तरगत मंगलबार दुई खेल हुँदैछन् । मंगलवारको पहिलो खेल वडा नम्वर २ र ९ तथा दोश्रो खेल ६ र ८ बीच हुने आयोजकले जनाएको छ । प्रतियाेगिता कावासाेती ३ राममन्दिर नजिक खेलमैदानमा सञ्चालन भएकाे छ ।

राशिफल ०७५ साल मङ्सिर २५ गते

तपाईलाइ स्वागत छ ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर ,चितवन ज्योतिषी पं.लक्ष्मण सुवेदीमो.९८५५०४६६५८ २०७५ साल मङ्सिर २५ गते मेष: मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। तर उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।

मानवअधिकार दिवसको दिन मानवअधिकारकर्मी नै गिरफ्तार

काठमाडौं, २४ मंसिर । ७० औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरका दिन (मंसिर २४ गते) मानव अधिकार तथा शान्ति समाज नेपालले प्रधानमन्त्री निवास वालुवाटार अगाडि आयोजना गरेको विरोध प्रदर्शनबाट  प्रहरीले २५ अधिकारकर्मीहरुलाई गिरफ्तार

हुप्सेकोटकी महिला दुई छोरी सहित गायब

कावासोती । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ४ शंखदेवकी एक महिला एक साता अघिदेखि दुई छोरी सहित हराएकी छिन् । उनका आफन्तले जिल्ला प्रहरी कार्यालय नवलपुरमा आफन्तले उजुरी सहित दिएका छन् । प्रहरीमा दिएको उजुरी अनुसार २७ बर्षकी जमुना

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ प्रदेश ३ को अध्यक्षमा खनाल

अर्जुन अविरल । चितवन नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ प्रदेश नं. ३ को अध्यक्षमा किरण कुमार खनाल विजयी भएका छन् । अधिवेशनमा अध्यक्ष र सहसचिव बाहेक अरू पद निर्विरोध चयन भएका थिए । अध्यक्ष पदमा किरणकुमार खनाल र

सुनवलमा भएका सवारी दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु , मोटरसाइकल जलेर नष्ट

रामकुमार श्रेष्ठ नवलपरासी (सुनवल), २३ मंसिर । पश्चिम नवलपरासीको सुनवलमा आइतबार विहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । विहान सवा नौं बजे तिर सुनवल ४ बाह्रघरे स्थित पूर्वपश्चिम महेन्द्रराजमार्गमा पूर्वबाट पशिचमतर्फ

सविधानको पुर्नलेखन गर्नुको विकल्प छैन

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय अध्यक्ष खड्गप्रसाद पालुङ्वाले सविधानको पुर्नलेखन गर्नुको विकल्प नभएको बताउनु भएको छ । संशोधनले मात्रै जनताका भावनालाई समेट्न नसक्ने भन्दै बहुजातीय समाजलाई समेट्नका लागि संविधानलाई

द्वन्द्वपीडितको समस्यालाई राज्यले बेवास्ता गरेको द्वन्द्वपीडितको गुनासो

कावासोती । सरकारले द्वन्द्व पीडित शहिद, बेपत्ता तथा घाईते परिवारको उचित व्यवस्थापन गर्न नसकेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।७० औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्र्दभमा शुक्रबार कावासोतीमा आयोजित मानव अधिकारको

मगर चलचित्रकर्मी संघ नवलपुरमा चेतन रजाली

प्रेमध्वज गाहा ।कावासोती । नेपाल मगर चलचित्रकर्मी संघ पूर्वी नवलपरासीको प्रथम अधिबेशनबाट चेतन रजाली मगरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । कावासोतीमा सम्पन्न अधिबेशनले नयाँ कार्य समिति चयन गरेको हो । जसको