वार्षिक अभिलेख

२०७५ मंसिर २२ गते, १०:५५

हाम्रो व्यवहारले बिग्रिरहेको स्वास्थ्य

वर्तमान नेपालको मुख्य चुनौती के होला ? कसैले प्रश्न गरे, पहिलो उत्तर के आउला ? पक्कै पनि एक्कै स्वरले एउटै उत्तर नआउला । एक नं. दुई नं. हुँदै अनेकौँ उत्तर आउला । पात्र, प्रवृत्ति र भोगाइ अनुरुप फरक फरक उत्तर पनि आउन सक्ला । मलाई भने…

प्रहरीले निकालेको र्यालीमै – सरकार भेटियो, न्याय भेटिएन (भिडियो सहित)

काठमाडौं उपत्यकामा निर्मला पन्तको न्यायको माग गर्दै टाँसिएका पोष्टरहरु प्रहरीले च्यात्ने र टाँस्दै हिड्नेलाई प्रहरीले पक्राउ गरिरहेको बेला नवलपुरको कावासोतीमा भने प्रहरीकै र्यालीमा पोष्टर प्रदर्शन गरिएको छ । शुक्रबार महिला हिंसा…

क्रान्तिकारी पत्रकार महासंघले बुझायो मुख्य मन्त्रीलाई ज्ञापन, पत्र पत्रकारको पेशागत सुरक्षामा ध्यान…

पोखरा । प्रदेश नम्बर चार (गण्डकी प्रदेश) का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरू·ले पत्रकारहरूमाथि विभिन्न पक्षबाट भैरहेका भौतिक आक्रमणका घटना नियन्त्रण गर्दै पेशागत सुरक्षा कायम गर्न मातहतका निकायहरूलाई निर्देशन गर्ने बताएका छन् । प्रदेश…

फेरि ढगिदै उखु किसान

नारायण भण्डारी । बर्दघाट किसानहरुले गत बर्षको पुरै भुक्तानी नपाउदै यस बर्ष उखु क्रसिङको सिजन सुरु भैसकेको छ। नवलपरासीमा रहेका चिनिमिलहरु तत्काल संचालनमा नआउने भएपछि किसानले क्रसरलाई सस्तोमा उखु बेच्न बाध्य भएका छन् । पश्चिम…

क्रान्तिकारी पत्रकार महासंघको पोखरामा प्रदेश भेला सम्पन्न

पोखरा, २१ मंसिर । क्रान्तिकारी पत्रकार महासंघको प्रदेश भेला पोखरामा सम्पन्न भएको छ । भेलाको उद्घाटन गर्दै महासंघका अध्यक्ष इन्द्र राउतले पत्रकारले राष्ट्रियता र जनजीविकाको सवालमा आवाज उठाउनु पर्नेमा जोड दिए । उनले नेपाल पत्रकार…

विनयी त्रिवेणीमा खानेपानी पाइप जोड्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

नवलपुर २१ मंसिर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ३, धारादीमा खानेपानीको पाइप जोड्ने क्रममा भीरबाट लडेर १ जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार विनयीत्रिवेणी गाउँपालिका–३, धारादीका ५० वर्षीय…

नेकपाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर

काठमाडौं २० मंसिर। ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सत्तारुढ दल नेकपाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने भएको छ । मुद्दा दायर गर्न बिहीबार बिहान ११ बजे सर्वोच्च अदालत जाने अध्यक्ष ऋषि कट्टेलले जानकारी दिए ।…

क्रान्तिकारी पत्रकार महासंघको प्रदेश ४ को भेला आज पोखरामा

पोखरा, २० मंसिर । क्रान्तिकारी पत्रकार महासंघ प्रदेश ४ को प्रदेश भेला तथा अन्तरक्रिया कार्यक्रम आज पोखरामा हुने भएको छ । नेपाल पत्रकार महासंघ कास्कीको हलमा हुने भेलाले नयाँ कार्यसमिति चयन गर्दै सकिने प्रदेश ४ का संयोजक गोपाल जिसीले…

 २०७५ साल मङ्सिर २० गते

तपाईलाइ स्वागत छ ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर ,चितवन ज्योतिषी पं.लक्ष्मण सुवेदी मो.९८५५०४६६५८  २०७५ साल मङ्सिर २० गते मेष दिन मनोरञ्जनपूर्ण रहनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। वृष…

नवलपुरमा लागू अाैषध सहित चार जना पक्राउ

शाेभा जिसी नवलपुर, १९ मंसिर । जिल्ला प्रहरी कार्यालय नवलपुरले लागू अाैषध सहित ४ जनालाई पक्राउ गरेकाे छ । पूर्वपश्चिम लाेकमार्गकाे मध्यविन्दु ८ फुलबारीमा चेक जाँच गर्ने क्रममा पश्चिमबाट पूर्वतर्फ अाउँदै गरेकाे लु १ ख ७९८५ नम्बरकाे…